काठमाण्डौं ।विवादित एमसीसी पारित गर्न साथ खोज्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् पुर्वप्रधानमन्त्री हरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव कुमार नेपाल र डा.बाबुराम भट्टराईले बैठक बहिष्कार फेरि गरेका हुन् ।”

“प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर पनि “कांग्रेस सभापति शेरबहादुर देउ’वासहित तीन जना’मात्रै भेटौँ भनेका थिए प्रधानमन्त्री ओलीले सदन बाट एमसीसी “पारित गर्नका लागि फेेेेरि सहयो’ग माग्न प्रचण्ड देउवासँग भेट्न खोजेका थिए । तर, प्रचण्डले एमसीसीको विषयमा कुरा नगर्ने भन्दै ।

भेट अस्वीकार गरेपछि ओलीले सर्वदलीय बैठक बोलाए का हुन्  प्रचण्डसँगै अन्य चार पूर्वप्रधानमन्त्रीले पनि एमसी सी पारित गर्न सर्वदलीय बैठकबाट ओलीले साथ खोजेको भन्दै सहभागी नहुने निर्णय गरेको बु’झिएको छ बैठकमा जानेकि नजाने भन्ने अन्योलमा रहेका कांग्रेस सभापति शेेर बहादुर “देउवा भने ढिलो गरी बैठकमा पुगेका थिए ।

केपी ओलीसँग विमती रहेपनि प्रधानमन्त्री पदको गरिमा राख्न बैठकमा जानुपर्ने शीर्ष नेताले सुझाव दिएपछि देउवा बालुवाटार पुगेका हुन् ।”“सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन,कोरोना महा’मारी साथै पछिल्लो रा”जनीतिक घटनाक्र’मका विषयमा छलफल गरेका थिए

तर,प्रधानमन्त्री ओलीले अधिक समय एमसीसी पारित गर्न नपाएको तुष पोख्ने काम गरे उनले “सभामुख अग्नीप्रसाद सापकोटाले नै एसीसी पारित गर्न न”दिएको भन्दै आ’क्रोश पोखे थिए। यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एमसी सी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकामा

सभामुख प्रति असन्तुष्टि जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधान मन्त्री ओलीको भनाइ छ।”नेपाली कांग्रेस र नेकपा माओ वादी।सरकारमा हुँदा एम सीसी सम्झौता गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौं।र टेबलमा निर्णयार्थ प्रस्तुत गरिए को छैन।

“हामी त्यसको माग गरिरहेका छौं’,प्रधान मन्त्री ओलीले बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा।सम्बोधन गर्दै भने, ‘त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन। त्यो गर्नै पर्ने हुन्छ तर संविधान नै नमान्ने, जिद्दी गर्ने

त्यो प्रवृति हामी झेलिरहेका छौं।”हामी चाहन्छौं, फाटोको खेती होइन। आपसमा, परस्परमा, वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो।’
प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्थाअनुसार अध्यादेश पेस गर्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘अचम्म !“लडेर ल्याएको संसद्, मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्र्नु पर्ने अध्यादेश संसद्मा प्रस्तुत गर्न नदिएर एउटा अ”प्रिय र अशोभनीय।स्थितिको निर्माण भएको छ प्रधानमन्त्री ओली ले भने। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News