काठमाडौँ — राष्ट्रिय सभा सदस्य पद खारेजी मा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: नियुक्त गरेका छन्संघीय संसद्ले थापाको सांसद  पद रि’क्त गर्न माग राखी  मा”ओवादी केन्द्रले..

‘बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुन: नियु’क्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  थापाको सचिवालयका अनुसार उनले आइतबार साँझ ५ बजे पुन: गृहमन्त्रीमा श’पथ लिने भएका छन् ।

‘थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेश बाट निर्वाचित भएका थिए ।

‘माओवादी केन्द्रको संसदीय दल बैठकले थापाले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्र’क्रि या अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।

‘नेता दीनानाथ शर्माले चैत २७ गते संसद् सचिवालयमा पत्र बुझाएका थिए ।कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News