अमेरिकन आइडलको १८ औं सिजनमा उप विजेता बनेका नेपाली गायक दिवेश पोखरेल फेरि आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै स्टेज नाम अर्थर ग’नले चिनिने पोखरेलसहित ९ जनाले अप्रिल १९ मा प्रशारण हुने कार्यक्रमका लागि प्रतिस्पर्धा गर्नेछन् ।’

“कमब्याक प्र’तिस्पर्धी’हरुमा जसले बढी भोट पाउनेछन् त्यसले नै यो सिजनको शीर्ष १० मा प्रवेश पाउने   बि’ल बोर्डले उल्लेख गरेको छ । आगामी अप्रिल १९ मा प्रशार  ण हुने आइडलमा यी १० प्र’तिस्पर्धीहरुले स्टेजमा आफ्नो प्रस्तुति दिनेछन् ।

“य’सअघि को’भिड म’हा’मारीका कार’ण यी प्रतिस्पर्धी हरुले घरबाटै आफ्नो प्रस्तुति दिएका थिए । दिवेशसँगै फेथ बेक्नेल, फ्र्यांकलिन बुन, ड्वाने क्र’कर  जुनियर, सिनाय एलिस, आलियाना जेस्टर,   लुइस नाइट, निक मेरिको, मिकेल फिलिप्स,’

“ओलिभिया जेमिनिसले अमेरिकन आइडल जित्ने दोस्रो मौका पाएका छन् । कमब्याक प्रतिस्पर्धीको घोषणा भए सँगै गायक पोखरेल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भोट माग्न सुरु गरिसकेका छन् ।’

“तपाईंहरुलाई थाहै छ यो अप्रिल १९ मा कम ब्याक प्रस्तु ति हुनेछ । सोमबार प्रशा’रण हुने का’र्यक्रम हेरेर तपाईंको मनपर्ने प्रतिस्पर्धीलाई भोट दिनुहोस् जसलाई तपाईं शीर्ष १० मा देख्न चाहनुहुन्छ,’ अर्थरले इ’न्स्टाग्राममा लेखेका छन्  ।

“कमब्याक प्रतिस्पर्धीको घो’षणा भएसँगै धेरैले यसलाई दिवेशका लागि अमेरिकन आइडल जित्ने दो’स्रो मौकाका रुपमा चर्चा गर्न थालेका छन् । गत वर्ष दिवेशलाई धेरैले आइडलका विजेताको दा’बेदारका रुपमा व्याख्या गरेका थिए ।

“तर त्यो वर्ष धेरै भोट पाएर ज’स्ट स्याम विजेता भएकी थिइन् । के दिवेशले यो वर्ष अमेरिकन आ’इडलको उपाधि जित्लान् त ? उनको आगामी प्रतिस्पर्धाले नै देखाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News