काठमाडौं,५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान मन्त्री केपी शर्मा ओलीका सि’फारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृ’हमन्त्रीमा पुनः नि’युक्त  गरेकी छिन् नेकपा (एमाले) संसदीय दलका नेता ओलीका ने’तृत्व मा विसं २०७४ फागुन ३ गते गठित मौजुदा  मन्त्रिपरिषद्मा नेपालको सं’विधानको धारा ७८ को  उपधारा ९१० बमोजि म सो नियुक्ति गरिएको  राष्ट्रपतिको  का’र्यालयका  प्र’वक्ता रुपनारायण भट्टराईद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइ एको छ ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा  सदस्यबाट  मुक्त  भएका थिए  । कुनै पनि  व्यक्ति सांसद पदमा नरहे पनि छ महिना सम्म मन्त्री  बन्न  पाउने  सं’वैधानिक  प्रावधान  छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं  २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमो जिम दल त्याग गरेकाले राष्ट्रियसभा  सदस्यबाट मुक्त गरिए को थियो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक  दीनानाथ  शर्मा ले  उनलाई  सांसदबाट  मुक्त गर्न गत चैत २७ गते लिखित पत्र पेश गर्नुभएबमोजिम  राष्ट्रियसभाका  अध्यक्ष  गणेशप्र साद तिमिल्सिनाले आज स्वीकृत गरेका थिए ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार  थापाको  सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

यो पनि पढ्नु होस ! काठमाडौं,  २ चैत्र । प्रधानमन्त्री  तथा नेकपा (एमाले)  का  अध्यक्ष  केपी  शर्मा  ओलीले  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पु’ष्पकमल दाहाललाई फोन गरेर भेट्नको लागि अनुरोध गरेका  छन् ।  आज  अपरान्ह माओवादी केन्द्रको बैठक  चलिरहँदा  प्रधानमन्त्री  ओलीले भेट्नको लागि दाहालसँग आग्रह गरेको !

प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन्  ।तर,  दाहाल ले तत्काल भेट्नको लागि  आनाकानी  गरेका थिए । आज मात्रै, एमाले शीर्ष  नेताहरुबीच  छलफल  भएको  थियो  । सर्वोच्च अदालतको पछिल्लो फैसला  अनुसार नेकपा एमा ले र नेकपा माओवादी केन्द्र अलग- अलग  भएका  छन्  । रिपोटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News