काठमाण्डौं। ने”कपा एमालेका शिर्ष नेता भीम रावलले स्थिति आइ पुग्यो भने पार्टी फुट्न सक्ने बताएका छन्।शनिबार धन गढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाज को प्रदेशस्तरीय भेलामा बो’ल्दै उनले यस्तो बताए का हुन्।पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खो’जिरहनु भएको छ।

“हामी पार्टी वि’भाजनलाई रोक्नका लागि झण्डा उठाइरहे का छौं। तर,भोलि नि’र्वाचनमा जाने का’मका लागि पा’र्टी को कुनै एउटा स्थिति आइपुग्यो भने फेरि हामीले जुनसुकै कदम पनि चाल्नु पर्छ। त्यसका लागि तयार भइरहनुहोला उनले भने।आजभन्दा तीन वर्षयता एमाले पार्टी होइन।

“नेकपा भएको स’म्झँदै उनले कतिले यसअघि को चुनाव “मा एमालेले हँ’सिया ह’थौडामा र कति मा’ओवादीले सूर्य ‘चिन्ह’मा भोट हालेको बताए।त्य’सअघि २०३५ साल देखि २०४७ सालसम्म मालेपार्टी रहेको उनले स्मरण गराए त्यस पछि मात्र तत्कालीन अवस्थामा एमाले पार्टी बनेको चुनाव चिन्ह माधव कुमार ने’पालले निर्वाचन आयो गबाट ल्याए को दाबी उनले गरे।

यो पनि विवादित एमसीसी पारित गर्न साथ खोज्दै प्रधान मन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् पूर्वप्रधानमन्त्री हरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन्

प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर कांग्रेस स”भापति शेरबहादुर देउ’वासहित तीन जनामात्रै भेटौँ भने का थिए प्र”धानमन्त्री ओलीले सदनबाट ए’मसीसी’ पारित “गर्नका लागि सहयोग माग्न प्रचण्ड देउवासँग भेट्न खोजे का थिए ।तर प्रचण्डले एम”सीसीको वि’षयमा “कुरा नगर्ने भन्दै भेट अस्वीकार गरेपछि ।

ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रचण्डसँगै अन्य चार पू’र्वप्रधानमन्त्रीले पनि एमसीसी पारित गर्न स’र्वदलीय “बै’ठकबाट ओ’लीले साथ खो’जेको भन्दै सह’भागी नहुने नि’र्णय गरेको बुझिएको छ ।”बै’ठकमा जाने कि’ नजाने भन्ने अ’न्योलमा रहेका कांग्रेस स’भापति देउ’वा भने ढिलो गरी ।

बैठकमा पुगेका थिए।केपी ओलीसँग विमती रहेपनि प्रधान मन्त्री पदको गरिमा राख्न बैठ”कमा जा’नुपर्ने “शीर्ष नेताले सुझाव दि”एपछि देउवा बालुवाटार पुगेका हुन् ।सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन यो को’रोना “महामारी ल”गायत पछिल्लो राज’नीतिक घ’टना “क्रमका विषय मा छलफल गरेका थिए ।

तर, प्र’धानमन्त्री ओ’लीले अ’धिक समय एम’सीसी पा’रित “गर्न न’पाएको तुष पोख्ने काम गरे ।उनले सभामुख अग्नी प्रसाद सापकोटाले पनि एसीसी पारित गर्न नदिएको भन्दै  आक्रोश समेत पोखे थिए”यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा निर्णयार्थ प्रस्तुत।

नगरिएकामा सभामुख प्रति असन्तुष्टि जनाएका छन्। सरकारले संसद्मा टेबल गरेपछि निर्णयार्थ प्रस्तुत नगर्नु गलत भएको प्रधानमन्त्री ओलीको भनाइ छ।”नेपाली कांग्रेस र नेकपा माओवादी।सरकारमा हुँदा एम सीसी सम्झौता गरिएको थियो। त्यो निर्णया’र्थ हामीले संसद्मा

टेबल गरेका छौं।र टेबलमा निर्णयार्थ प्रस्तुत गरिए को छैन।”“हामी त्यसको माग गरिरहेका छौं’,प्रधान मन्त्री ओलीले बुधबार नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा।सम्बोधन गर्दै भने, ‘त्यसरीसरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने भनेको संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन।

त्यो गर्नै पर्ने हुन्छ तर यो संविधान नै नमान्ने, जिद्दी गर्ने त्यो प्रवृति हामी झेलिरहेका छौं।”हामी चाहन्छौं, फाटोको खेती होइन। आ”पसमा, “परस्परमा, ‘वै’मनस्यता र घृणा “होइन आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो।’प्रधानमन्त्री ओलीले संविधानले गरेको व्यवस्थाअनुसार अध्यादेश पेस गर्न नदिएको भन्दै ।

असन्तुष्टि व्यक्त गरे। ‘अचम्म !“लडेर ल्याएको संसद्, मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्र्नु पर्ने अध्यादेश संसद्मा प्रस्तुत गर्न नदिएर एउटा अ”प्रिय र अशोभनीय।स्थितिको निर्माण भएको छ प्रधानमन्त्री ओली ले भने। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News