काठमाडौँ । रञ्जु मगर बम बहादुर मगर दुवैको समस्या इएउटै हो । रञ्जुका पति बमबहादुरकी पत्नि लिएर  हिँडे पछिदुवैले आँफुहरु अन्यायमा परेको भन्दै मिडियामा आए का छन् । नवलपुर का यि दुवैले आफ्ना पति   प’त्नि”को समस्याका कारण आँफुहरु न्याय खो ज्नका लागि युट्युबर सन्तोष देउजाको पुगेका छन्

“मगरकी पत्नि मगर विदेशमा रहेको समयमा प रपु रुष सँग हिँ डेको उनीहरुको परिवारलाई थाहा भएता    पनि  रञ्जुका पतिले लगेको पत्तो पाएपछि दुवै परिवार अहिले स म स्या मा छन् । रञ्जु एक छोराकी आमा हुन् भने मगर की छोरीलई उनकै आमाले नै साथमा लिएर गएको   उनी हरुले सन्तोषसँग बताएका छन् ।

हेर्नुहोस् भिडियोमा पूरा।

थप समाचार,,एमसीसी प्र’क’रण : सभामुखले दिए प्रधान मन्त्रीलाई जवाफ”काठमाडौं । सभामुख अग्निप्रसाद साप कोटाले आफ्नो नि’ष्ठालाई कसैले तोड्न नसक्ने बताए का छन् । आइतबार काठमाडौंमा पत्रकार महा संघ को नवनि र्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा   सभामुख सापकोटाले देश र जनता को हितको प’क्षमा काम    गर्न कसैले रो’क्न नसक्ने बताए ।

‘शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठक मा प्रधान मन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको   एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए । सभा मुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसंग नभ ने पनि आफूलाई स्व’तन्त्रपूर्वक काम गर्न कसैले   रोक्न न’सक्ने बताए ।

‘कसैले काम गर्न अव’रोध गरे रोक्न खोजेपनि नरोकिने बताए । सभामुख सापकोटाले संसद लाई सार्वभौम बना उन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताए । खास समयमा सभामुख को जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी नि’र्णय गर्ने प्र’ष्ट पारे ।

‘संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए । संसदको काम कारबाहीलाई लिएर    भ्रम छर्न खोजिएको पनि बताए

‘अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको बताए । यसरी भ्रममा पारेर सँधै कसैलाई बसमा पार्न नसकिने पनि बताए ।संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको

आ’रोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसीसी शब्दको उच्चारण नगरी स्पष्टीकरण दिएका छन् । रातोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News