काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यका  मा थप ४३५ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्राल यका अनुसार काठमाडौं  मा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जना गरी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार ९६ जनामा को’रोना पु’ष्टि भएको हो ।

“डा। जागेश्वर गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी १ हजार ९६ जनामा कोरो ना संक्रमण देखिएको हो। पछिल्लो २४ घन्टामा   २६२ जनाले को’रोना जितेका छन् ।

“मन्त्रालयका अनुसार हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन्। । ११६ जना आइसीयूमा र ४६  जना भेन्टिलेटरमा उपचार भइरहेको छ।

यो पनि,,प्रदेश २ को नाम मधेस राख्‍न भन्दै जसपा र माओवादीले द’र्ता ग’राए प्रस्ताव

‘५ वैशाख, जनकपुरधाम । प्रदेश २ को ना’मा क’रण र स्थायी राजधानी तोक्न २ वटा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामाकरणका लागि वैशाख ९ गतेसम्मका लागि प्रस्ताव आ’ह्वान गरेपछि आइतबार दुई वटा प्र’स्ताव द’र्ता भएको छ ।

‘सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र वि’प  क्षी दल नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जान कारी दिए । उनका अनुसार दुवै दलले छु’ट्टा’छुट्टै रुपमा प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम हुनु’पर्ने प्रस्ताव द’र्ता गराएका छन् ।

‘सत्तारुढ जसपाका सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेस हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्ता’वमा सांसदहरु रानी शर्मा तिवारी र वविता कुमारीले समर्थन जनाएका छन् ।

‘माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले मधेस ना’मा क’रण हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्ता’वमा जगतप्रसाद यादव र दिलीपकुमार सा’हले सम’र्थन गरेका छन् ।

‘राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै जसपाका सांसद परमेश्वर साहले दर्ता गराएको प्रस्तावमा चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीरा कुमारी साहले समर्थन जनाए का छन् भने मा’ओवादी केन्द्रका सांसद भरतप्रसाद साहले दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साह समर्थक छन् ।

‘प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तो’क्न कुल सांसद सं’ख्याको दुई तिहाइ आ’वश्यक पर्दछ । प्रदेश २ मा १०७ जना सांसद रहेकोमा ४ जनालाई  माओवादी केन्द्रले बर्खास्त गरेपछि अहिले प्रदेशमा १०३ जना सांस  द छन् । यसको दुई तिहाइ ६९ जनाले समर्थन गरेमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिन सक्छ ।

‘सत्तारुढ जसपा र माओवादी केन्द्रले नाम मधेस र स्थायी राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराए पनि यी   दुई दलको समर्थनमा मात्रै यो कार्य पूरा हुँदैन । जसपाको ५५ र माओवादी केन्द्रका ७ गरी ६२ जना सांसद   हुन्छन् । यसमा अझै ८ जना सांसदको समर्थन आव’श्यक पर्दछ ।

‘प्रदेशमा नेकपा एमालेको २१, नेपाली कांग्रेस को १९ नेपाल संघीय समाजवादी पार्टीको १ जना सांसद छन् ।

‘यसअघि प्रदेशको नामाकरण र स्थायी राजधानी का लागि भएको प्रयास असफल भएको थियो । ४ चैत २०७६ मा नामाकरण र राजधानीका लागि मतदान भएको थियो । मतदानमा प्रदेश को नामसम्बन्धी चारवटा र स्थायी राज धानी तोक्ने तीनवटा प्रस्ताव अ’स्वीकृत भएको थियो । अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News