काठमाडौं । केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन ।

सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परि यारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् ।

एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आन्तरिक कुरा  बाहिर ल्याएकी छन् ।दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बोले का बेला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ ।

काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् ।

श्रीमती माथिको कुराको खण्डन गर्दै प्रश्न त्रेस्यौदा म काम को लागि बाहिर गएको हु भने मलाई घरमा   श्रीमतीको किच किच सहन न सकेर बाहिर गएको हु म कलह सहन सक्दिन

म अर्को बिहेसमेत गर्न सक्छु जस्ता ठाडो जवाफ मिडिया मा दिएका छन् । एक अन्तर बार्तामा भनेका छन् म माथि न चाईदो कुरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News