काठमाडौं।डीबी लामाको काठ’माण्डौंमा बंगु’र फार्म छ  । उनले आफ्नो फर्ममा बंगुर मात्रै नभएर हाँस र व्यवसायिक रुपमा कुकुर पनि पाल्नुभएको छ  । य’सरी  पशु  पाल’नमै लागेर डीबी लामाको घर खर्च चलेको  छ!उनले बंगुर पा’ले रनै काठ’माण्डौंमा घर बनाए । बालबच्चाको पढाइँ पुरा गरे । यति मात्रै नभएर उनी निकै घुम्न रुचाउने मान्छे ।

बंगुर, हाँस र कु’कुर पा’लेर भए’को आम्दानीले  उनी  विश्व का धेरै देश’हरु घुमेका पनि छन् ।उनी एक  बर्षमा  क’म्ती मा  ए’कपटक  न’भएर दुई÷दुई पटक विदेश घुम्नकै लागि जान्छन् । ‘पुर्वी एसिया र दक्षिण एसियाका प्राय  सबै  देश हरु घुमेकी छु’ उनले भने, ‘म सन् २००४ बाट विदेश घुम्न सुरु गरेको हुँ ।’

उनले नेपा’लका त प्राय  सबै  जिल्ला  घुमेका  छन्  यसरी बंगुर, हाँस र कुकुर पाल्दा बार्षिक ३५ लाखदेखि ४० लाख सम्म फाइदा हुने गरेको उनको अनु’भव छ । उनको फर्ममा सधैँजसो मासु पाक्ने गर्छ । मा’सुको झो’ल  बंगु’रलाई दिने गरेका छन् भने हड्डी कुकुरलाई अनि मासु’को चो’क्टा हाँस लाई ।

बंगुरमा फैलिएको नयाँ रोग PRRS के हो ?कसरी  सर्छ  र किसानले कसरी सु’रक्षा अपनाउने  त  ?  PRRS  बंगुरमा एउटा  भाइरसको  कारणले  लाग्ने  रोग  हो  जसले  मुलत प्रजनन प्रणाली र श्वा’सप्रश्वास  प्रणालीमा असर गर्दछ! यो रोग  सबै  उमेर  समुहको  बंगुरमा  देखिन्छ ! मुख्यत: माउ बंगुरमा र कहिलेकाही विरमा  समेत  प्रजनन  क्षमता  ह्रास गराउछ !

त्यस्तैगरि   सानो  उमेरको  बंगुरमा  श्वा’सप्रश्वास  स’म्बन्धि समस्या  देखा  पर्छ ! कहिलेकाही यी दुबै समस्या एकसाथ देखा पर्छन एउटा् सं’क्रमित बंगुरमा यो  रोग ६०  दिनभन्दा बढी समयसम्म  स’क्रिय  अ’वस्थामा  रहन  सक्छ  !  रोगी बंगुरको  सिँगान,  पिसाब, विर्य, दुध, र दिसामा यो भाइरस हुन्छ ! जसबाट यो रोग एउटा बाट  अर्को  बंगुरमा  सजिलै सर्न  सक्छ  ! वयस्क बंगुरमा मृ´त्युदर २०% सम्म हुन्छ ! भने पाठापाठीमा ३० देखि १००% सम्म पनि हुन सक्छ !

यो रोग लाग्दा निम्न लक्षण देखा पर्छन् !
१. भोक नलाग्ने, वान्ता आउने र आलश्यता हुने
२. ज्वारो आउने
३. श्वासप्रश्वास कठिनाइ हुने
४. केही समयको लागि कान, पेट र सुत निलो हुने
५. माउले भाले नखोज्ने, भाले खोजेपछि बच्चा नबस्ने
६. गर्भ तुहिने, गर्भावस्था पूरा नहुदै व्याउने र म´रेको पाठापाठी जन्मिने
७.पाठापाठी कम्जोर हुने र मृ´त्युदर बढ्ने

भाइरसको का’रणबाट लाग्ने हुनाले यो रोगको उपयुक्त उप चार विधि हुँदैन ! पशु चिकित्सकको  परामर्शमा  सेकेण्डरी इन्फेक्सन बाट बचाउन  पाठापाठी  जन्माएको तेस्रो, सातौ र चौधौं दिनमा लामो समय काम गर्नेoxytetracycline एन्टिबायोटिक दिन सकिन्छ ! त्यस्तै  खोरको  जैविक  सु’र क्षामा वि’शेष ध्यान दिनु  पर्छ  ! रोग  देखिएको  ८  महिना सम्म   त्यो  फार्ममा  नयाँ  बंगुर  प्र’वेश  नगराउदा  भाइरस बिस्तारै नि’ष्क्रिय हुँदै जान्छ !

उ’पलब्ध भएसम्म खोपको प्र’योग गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ!नेपालमा पनि यो रोग फैलिरहेको हुँदा जैविक सु’रक्षा मा वि’शेष ध्यान दिनु अ’परिहार्य छ !  यसको  लागि  खोर भित्र  र  वरपर  डिसइन्फेक्टेन्ट  स्प्रे  गर्न सकिन्छ भने खोर बाहिर, गेटमा, फार्म प्र’वेश गर्ने गाडिमा हिल डिप तथा फुट डिप बनाउन सकिन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News