काठमाडौं,५ बैशाख । नेत्रविक्रम चन्द  ‘विप्लव’  ले  आज प्रधानमन्त्री  केपी  शर्मा  ओलीसँग  भेटवार्ता  गरेका छन् । आज   प्रधानमन्त्री  ओलीलाई  भेटेर  विप्लवले   यसअघि सरकारसँग भएको सहमति  का’र्यान्वयनमा  जोड  दिएका छन् । स्रोतकाअनुसार  भेटमा  उनले  प्रधानमन्त्रीसँग  यस अघि भएको सहमतिअनुसार आफ्ना नेता तथा  का’र्यकर्ता हरु रिहाइ नभएको गुनासो पोखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सबै प्रक्रिया  मिलाएर  बन्दी रिहाई गरिने विश्वास दिलाएका थिए । उक्त भेटमा गृहमन्त्री रामबहादुर थापा बादल र नेता खड्ग प्रसाद विश्वकर्मा पनि सहभागी थिए । यसअघि विप्लवले  प्रधानमन्त्री  ओलीसँग भे’टवार्ता गरिसकेका थिए । भिडियो अन्तिममा  राखिएको छ !

यो पनि  पढ्नु  होस  !  काठमाडौं,  ५  बैशाख  । सभामुख अग्निप्रसाद सापकोटाले जनताको पक्षमा काम  गर्दा  आई पर्ने कुरा  व्यहोर्न  आफू  तयार  रहेको  स्पष्ट  पारेका  छन्  । आइतबार नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन बाट  नि’र्वाचित  का’र्यसमितिको  पदस्थापन   का’र्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख सापकोटाले पछिल्लो समय संसदलाई  घेराबन्दी गर्ने प्रयास भएको टिप्पणी गर्दै  त्यस्तो  घेराबन्दीलाई  अस फल  पार्ने  पनि  स्पष्ट पारे ।भन्नू हुन्छ देश र जनताको हित मा काम गर्न कसैले रोक्न सक्दैन : सभामुख  सापकोटा  ! रिपोटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News