काठमाण्डौं। केहिदिन यता सचिनको बुबा आमा र कान्छि आमाको भिडियोहरु एक पछि अर्को आईरहेको छ सचिन को बु”बामाथी सञ्जालमा आलोचना पनि निकै भएको छ स’चिनलाई मिडियाको अगाडी उनका बुबाले ह’र्कत पनि “देखाएका !छन भने कान्छी आमा लाई समेत त”था नाम भनेका छन।

उनले बुबा आमालाई एक सन्देश छाडेका छन पुज्यनीय माता अनि पिता, दुबैमा मेरो ढोग छ। यहाँहरुले मलाई जन्म दिनुभयो र त आज सचिन परियारको नाममा परि चित हुन पाएको छु। यो संसारलाई नियाल्न पाएको छु अनि सानै उमेरमा च’र्चित बन्न सफल भएको छु। त्यसैले मेरो लागि तपाईहरु धन्य हुनुहुन्छ।

धन्न तपाईहरुको भेट भएछ, माया बसेछ र मैले यो सुन्दर संसार देख्न पाएँ वर्षौं कला क्षेत्रमा साधना गरेका व्यक्तित्व हरुसँग भेट्न मात्र होइन सँगै अ”भिनय गर्न पाएँ यो’ मेरो  सौभाग्य यहाँहरुको यो’गदान बिना सम्भव थिएन।यहाँहरु ले मलाई ठिक स”मयमा जन्माउनु भएछ क्या”रे “सायद! त्यसै ले बाल्यकालमै भाइरल हुन पाएँ।

आज भन्दा १५, २० वर्ष अघि जन्मेको भए सचिन परियार गाउँमै हलो जोतिरहेको हुन्थ्यो होला, लुगा सिलाउँदै गरेको हुन्थ्यो होला ।किनकी बुवा तपाईं पनि त तीन महिना अघि सम्म त्यहि काम गर्दै हुनुहुन्थ्यो। अहिले पनि तपाईको सँग त्यो सिप छ।काठमाडौंमा  सिपको उपयोग गरेर आम्दानी गर्न सक्ने सम्भावना पनि अब्बल छ।

तै पनि विविध लफडा र झै झगडाले त्यो पुरा हुन सकेको छैन पक्कै पनि यो सचिनको भिडियोले तपाईको मन पनि छोयो होला कहाँ निर क”सको गल्ति छ! कृपया खु”लस्त बताउनु होला र सल्लाह सुझाव पनि दिनु होला बाकी हेर्नु होस् भिडियो। भिडियो हेर्न अझै तल जानुस्

पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडिया मा आएकी छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सग्फल भएका थिए।

सानै उमेर देखि शिल स्वभाब को कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभिनय गरिसकेका छन्।सबैको प्यारो भएका सचिन को आमा पनि केहि दिन अगाडी मिडिया मा आएकी थीइ न।

सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भएकी छु सधै भरि यसरि नै “नाम राख्दै जाऒस सधै  र सबैको यसरि नै प्या’रो बन्दै जाहोस भनेकी छिन्।सचिनको बुवाले नै कान्छी श्रीमति ल्याएर आफुलाई घरबाट निकालेको भनेकि छन्।

उता बुवाले उस्ले छाेडेर गए पछि छोरा छोरीको रेखदेख लगाई खुवाई गर्नका लागी सहरा चाइने भएका ले कान्छी श्रीमति ल्याएको बताएका छन् ऊनी भन्छिन उसले पैलेनै गुल्मी बस्दैमा अर्की श्रीमती ल्याई आफूलाई बेवास्ता गरेर बस्न नसकी हुनेको भनेकि छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News