६ वैशाख, काठमाडौं । सरकारले सहरी क्षेत्र का विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रि परिषद् बैठकले विद्यालय बन्द गरी अनला इन कक्षा सञ्चालन गर्न निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ सरकारका प्रवक्त पार्वत गुरुङले भने ।

थप समाचार,,राजा ज्ञानेन्द्र शाहले के-के गरे भारतमा ?५ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झ’ण्डै दुई साता लामो भारत भ्र’मण पूरा गरी आइतबार स्वदेश फर्कि एका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक ले स्वागत गरे । शाहलाई भारतको उत्त’रा’खण्ड स्थित हरि द्वा’रको म’हा’कुम्भ मेला आयोजक

‘समितिका नि’रञ्जन पीठाधीश्वर आचार्य महा मण्डलेश्व   र स्वामी कैलाशानन्द गिरीले हिन्दू सम्राटको है’सियतमा सहभागी हुन २०७७ साल चैत १० गते पत्र पठाएका थिए । सोही पत्रका आधारमा पू’र्वराजा शाह चैत २६ गते भारत तर्फ प्रस्थान गरेका   उनका सहयोगी फणिराज  पाठकले अनलाइनखबरलाई बताए ।

‘पाठका अनुसार २७ गतेसम्‍म दिल्लीमै बसेका शाहले केही वि’शेष भे’टघाट पनि गरे । २८ गते दिउँसो ह’रिद्वार पुगेका उनले भोलिपल्ट त्‍यहाँ रहेको माँ दक्षिणकालीको पूजा अ ‘र्चना गरे, जुन झन्डै ४५ मिनेट चल्‍यो ।

‘पूर्वराजा शाहलाई अखिल भारतीय अखाड़ा प’रिषदका अध्यक्ष महन्थ नरेन्द्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष महन्थ रवीन्द्र पुरीलगायतका अन्य थुप्रै साधु सन्त ले उनलाई स्वागत गरे । एउटा सार्वजनिक कार्यक्रममा अभि’नन्दन भयो ।

‘३० गते सोमबारे औंसीको दिन हरिद्वारको गंगा कि’नारमा हजारौं  साधुसन्तका  बीचमा उनले स्नान गरे । त्‍यसपछि अख’डादेखि गंगाको हर्किपौरीसम्‍म र’था’रोह’ण गरे । ३१ गते बिहान पतञ्जली योगपीठमा गएका उनले बाबा राम देवसँग ध्यान, योग र आयुर्वेदको महत्वबारे छलफल गरेका थिए ।

‘साँझ ह’रिद्वा’रमा गंगा किनारमा आरती गर्न पुगे । त्य’स क्र’ममा   उनले   आफूले पहिला पनि हरिद्वारको भ्र’मण गरेको, तर यसपालि कुम्भ मेलामा सहभागी हुन आएको प्रतिक्रिया दिएका थिए ।

‘१ गते बुधबार सडकमार्ग हुँदै दिल्ली फर्किए का पूर्वराजा शाह ४ गतेसम्म त्यहीँ बसे । ५ गते बिहीबार को’रोना परी क्षण गराएका उनी आइतबार दिउँसो नेपाल फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News