बैशाख ५ चितवन  ।  नेकपा  माओवादी  केन्द्रका  अध्यक्ष प्रचण्डले अब केही दिन भित्रै अलोकतान्त्रिक ओली सरका रलाई ठेगान लगाउने चे’तावनी दिएका छन् ।आज चितवन मा आयोजित  वाईसिएलको  कार्यक्रममा  बोल्दै  प्रचण्डले निरकुश ओली  सरकारलाई  ठेगान  लगाएर अर्को सरकार बनाउने अन्तिम तयारी भएको दाबी गरे ।

कर्णाली प्रदेशमा सरकार ढाल्ने  ओलीको  दु’स्प्रयास  अस फल भएको भन्दै प्रचण्डले गण्डकी, लुम्बिीनीमा  पनि  परि वर्तन हुने र  केन्द्रमा  पनि  कायापलट  हुने  जिकिर  गरे  ।
संसद विघटन बिरुद्ध  सडकमा  आन्दोलन  गरेका  दलहरु बीच नै स’हकार्यका  आधारमा नयाँ सरकार बन्ने प्रचण्डको भनाई छ ।

यो पनि पढ्नु होस ! बैशाख ५ काभ्रे ।  एमाले  वरिष्ठ  नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प’क्षधर ले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकै का’रण साथीहरुले उनैलाई सिध्याईदिएको टिप्पणी गरेका छन् ।काभ्रेमा  आफ्नो  समुहको  का’र्यकर्ताहरुलाई सं’वोधन  गर्दै  नेता नेपालले प्रधानमन्त्री ओलीको शैलीका कारण नै कर्णालीको यो परिणाम देखा परेको दाबी गरे ।

´कर्णालीमा म हुँ प्र’देश प्र’मुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश नमान्ने हो भने सबैको राजनीतिक    भविष्य सिध्याइदिन्छु भनेपछि, ‘मर्ता क्या नै  कर्ता’ भनेजस्तो  उसै लाई सिध्याइदिए, अहिले उनको बिजोग भएको छ,’ नेपाल ले भने ।कर्णाली प्र’देशका मुख्यमन्त्री  माओवादी  केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको  मत  लिने  क्रममा  ‘फ्लोर क्रस’ गरी एमालेका ४ सांसदले मतदान गरेका का’रण एमा ले नेता यमलाल कडेँल मुख्यमन्त्री बन्न नपाए  पछि  एमाले भित्रको विवादले थप उग्र रुप लिएका बेला नेपालकोयस्तो प्र’तिकृया आएको हो ।

पत्रकार महासंघको नि’र्वाचनमा पनि माधव नेपाल प’क्षका मान्छेलाई धक्का दिने दभ्भ राख्दा ओलीको सानो गुटलाई अहिले टर्च बालेर खोज्नु पर्ने स्थिति  आएको  उनले  दाबी गरे यद्यपि, नेता नेपालले पुरानो नि’र्णय स’च्याएर अघि बढे मा आफूहरु मिलेर जान तयार भएको  पनि  बताए ।ओली झुटको पुलिन्दा, अराजकताको  पर्याय  र  ध्वंसका  बाहक भएको नेपालको आ’रोप छ । Mirmire news

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News