काठमाडौं– नेपाली सिनेमाका चर्चित नायक   किशोर खतिवडाले आ’त्म’ह’त्याको प्रयास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेको उन का एक जना साथीले जा’नकारी दिएका छन् ।

‘श्रोतका अनुसार उनलाई त’त्काल उ’दार गरि ह’स्पिटल लागिएको थियो ।कलाकार किशोर खतिवडा माथि लक्ष्मी ले श्रीमान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सा’र्वजनिक भएका थिए ।

‘कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाह को आ’ श्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आ’रोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमती जस्तै बसेका उ’नीहरुबीच सम्बन्ध  मा स’मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दा’वी गर्दै आफुलाई अ’न्या ’य गरेको आ’रोप लगाएकी थिइन ।

‘गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडा ले आफैं बोलाएको र मोबाइल नम्बर मा’गेपछि दिएको उन ले बताउदै आएकी छिन । त्यस पछि उनले विभिन्न ब’हाना मा पैसा मा’ग्ने गरेको बताउदै आएकी छन ।

‘उनले देशको एउटा चि’निएको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।’यतिका पैसा लि’इस ‘क्दा खतिवडा गदालसँग धेरै नजि किई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न था’लेको बताएकी छन् ।

‘तीन वर्षको अ’वधिमा लक्ष्मीले लाखौं रकम र’क्सी पस लमा बु’झाएकी  थिइन् । यति मात्र  होइन,  खतिवडाले लगाउने लुगा तथा जुत्ता च’प्पल सबै आफुले नै कि’निदिए को पनि दा’वी गरेकी छन् । लक्ष्मी प’टक पटक ग’र्भ’व’ती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग’ र्भ’प’त’न गराएको लक्ष्मीको दा’वी छ । ̍̍

‘बि’बाद पछी लक्ष्मी र खतिवडाले बिवाह गर्ने सहमति भएको थियो । सहमति अनुसार नै लक्ष्मी भद्रकालीमा गएर बिवाह मण्डपमा कु’रेर बसेको तर किशोर न’आए  को भन्दै भिडियो सा’र्बजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News