काँग्रेसले विकास र प्रगतिको प्रमुख बाधक नै रा’णाशाही हो त्यसैले रा’णाशाही न’फाली विकास हुँदैन भन्दै रा’णा विरु’द्ध शसस्त्र आ’न्दोलन गर्यो , यस पछि  पंचायतको का’रण देशको विकास र प्रगती अवरु’द्ध भयो भन्दै पंचा यत विरु’द्ध ३० वर्ष संघर्ष गर्यो , यस अवधिमा   उसले शसस्त्र सं’घर्ष समेत गर्यो , द’र्जनौ नागरिक य’सक्रममा मा`रि’ए ।

‘मालेले देशमा सा’मन्ती तन्त्र रहुन्जेल र ज’नवाद स्थापना नभई देश र जनताको भलो नहुने भन्दै झापामा मान्छे गिं’ डदै हिं’ड्यो , जनवादको स्वप्न र पंचायत”को  अ’न्त्यको लागि कैयौं नागरिक मा`रि’ए । २०४६ मा काँग्रेस -क’म्यु निस्टको संसदिय तन्त्र पनि आयो तर यस लगत्तै   माओ वादी जन्मियो..

‘र माओवादिले वु’र्जुवा संसदिय व्यवस्था रहुन्जेल र स’र्व -हाराको अ’धिनायकवाद स्थापना न’भई देश र जनताको मुक्ती तथा भलाई नहुने भन्दै शसस्त्र संघ’र्ष गर्यो , यो संघ -र्षमा १७ ह’जार नागरिक मा`रिए , खर्बौको क्ष’ति भयो र देश १०० वर्ष पछाडी ध’केलियो ।

‘०६२ ताका फेरि यी सबै एक भएर ज्ञानेन्द्र तन्त्रको अ’न्त्य नभई देशको विकास हुँदैन भन्दै ज्ञानेन्द्र विरु’द्ध आन्दो’लन गर्यो , संघियता – गणतन्त्र र धर्म निरपेक्षता स्थापना नभई देशको प्रग’ती हुँदैन भन्दै संविधानमा यी बुँदाहरु घु’साए . तर अहिले …..!

‘यी सब ठ’गहरु एक भएर भन्दैछन : देश विकासको लागी (एम सि:सि) आउनैपर्छ! एम सिसि ल्याएर , अन्य देश सँग भि’ख मागेर देशको विकास र समृद्धी हुने हो भने यत्रो वर्ष त्यो ब’बन्डर किन गर्न प’र्याथ्यो फ`टा’हाहरु ? त्यत्रा जन -ताको र´ग’त किन बगाउन पर्याथ्यो ?

‘भि’ख माग्न बन्दुक उठाएर हजारौंको र`ग’त ब’गाउन पर्छ ? राणाहरुले भिख मा’ग्न जान्थेनन ? एम सि:सि सँग भिख मागेर मात्र  देशको विकास हुने कुरा चाल  पाएको भए क्या.यज्ञ बहादुर थापा , दुर्गानन्द झा, सरोज कोइरा  -ला , योगेन्द्रमान शेरचन हरुले बिनाफँक्कैमा किन ज्या’न फाल्थे र !

‘यो देशको कपूत ठ`ग’हरु देखेर यमराज पनि दँग परेको हुनुपर्छ । संघियता , धर्म नि’रपेक्षता र ग’णतन्त्र स्थापना भए पछि देश र जनताको समृद्धी हुन्छ भन्दै हजारौं जनता म’राउने  बाबुराम  अहिले भन्दैछन : हिन्दु धर्म रहुन्जेल समृद्धी सम्भव छैन ! विक्रम संवत् फेर्न पर्छ !

‘देशको नाम फेर्न पर्छ ! देशको झन्डा फेर्न पर्छ ! यी फ`टा’हाहरुको च’र्तिकला अचम्मको छ …. क्रा’न्ती , जनवाद , सर्वहारा र समानताको ठूला कुरा गरेर हजारौं नागरिक म’राउने प्रचण्ड र बाबुराम दुबै प्रधानमन्त्री भए , तर यिनले प्रधानमन्त्री हुँदा के गरे ?

‘प्रचण्ड चाहिँ पशुपतिको पुजारी फेर्न कस्सिए मानौं कि देशको सबैभन्दा प्रमुख समस्या नै पशुपतिको पुजारी हुन र पशुपतिको पुजारी नफाली समृद्धी , विकास र जनवाद स्थापना हुँदैन ।

‘बाबुराम चाहिँ राजमार्गमा रहेका होटलहरुको भात चेक गर्दै हिंडे मानौं कि  देशको समृद्धिको प्रमुख बा”धक नै होटलहरुले बेच्ने बासी भात हो ! यि ठ’गह’रुले होटलको बासी भात सुंघ्दै हिँडे , पशुपतिको पुजारीले लिने भेटी को हिसाब लगाए ।

‘देशको नाम फेर्ने , झन्डा फेर्ने , विक्रम सम्बत क्यालेन्डर फेर्ने , धर्म फेर्ने कुरा उठाए तर यिनले संसदिय व्यवस्था विरु’द्ध ह’तियार उठाएर र`ग’त बगाउनु पूर्व सरकार सम -क्ष पेश गरेको ४२ शूत्रीय माग बारे अहिले सम्म चुँईक्क बोलेका छैनन ….

‘ढुँगा बोल्ला तर ४२ शूत्रीय मागको बारे यी फ’टाहाहरु बोल्ने वाला छैनन किनकी त्यो ४२ शूत्रीय माग केबल  हलो अटकाएर गोरु चुटने अर्थात देश बर्बाद गर्ने दाऊ थियो ।

‘एम सिसि को पक्षमा काँग्रेस – कम्युनिस्ट एक छन यो त त्यति अनौठो भएन तर जसको विरु’द्ध हिजो यी ठ’गहरु ल’डेका थिए त्यो हिजोको ठ’ग समेत एम सिसि को पक्ष मा देखिनु आ’श्चर्यजनक छ , उदाहरण : कमल थापा ! सेनाका पूर्व जर्नेल तथा प्रधानसेनापती समेत एम सिसि को पक्षमा देखिनुले यो देशको दयनिय हा’लत छ’ता’छुल्ल भएको छ ।

‘मि’सन’रिहरुले खोलेका ठूला ठूला र महंगा कलेजहरुको च’मत्कार बल्ल देखिंदैछ किनकी सैनिक  अ’धिकृतका छोराछोरीहरु यिनै कलेज मा निशुल्क पढ्थे – पढ्दैछन , खाए पछि नुन को सोझो गर्नुपर्छ नि त !

‘६० अर्ब त यिनले (एन सिएल)मा मात्र घो’टाला गरेका छन , सबै घोटालाहरुको हिसाब लगाउने हो भने १०० खर्ब नाघ्छ तर ६० अर्ब भिख नलिई विकास र समृद्धी  हुँदैन भन्दै यी ठ’गहरु म’रिहत्ते गर्दैछन । त्यो ६० अर्ब पनि सबै विकासमा खर्च हुने हो र !

‘आधा त तलब – भत्तामा लुड्याँछन , एम सिसि संसद बाट पारित नहुँदै चानचुन ३ अर्ब त लुँड्याई  सकेछन । ४०% कमिसन त यो देशमा वैधानिक घो’टाला हो ,   ६० अर्ब अनुदानको नाम आए पनि खुद खर्च हुने बढिमा १० अर्ब हो , १० अर्बले देशको कायापलट हुने सपना बाँडदैछन ठ’गहरु , जबकी यो देशमा १५ अर्ब त एउटा कर्मचारीले लुँड्याउँछ ।

‘एम सिसि मा ठगहरुको राष्ट्रीय सहमती बनेछ ,   भिख मागेर खाने विषयमा यी ठ’गहरु एकमत हुन्छन तर हुनैपर्ने ज्वलन्त विषयमा यी ठगहरु अहिले सम्म एकमत भएको ईतिहास आज सम्म देखिएको छैन , यो चाहिँ बिडम्बना को विषय छ ।

‘कर्मचारी , विद्यार्थी , शिक्षक , न्यायालय लगायत हर क्षेत्रमा राजनिती घुसेकोले देश ब’र्बाद भयो त्यसैले यी क्षेत्रमा राजनिती नगरौं भनेर यि एकमत हुने हो भने देश को परिस्थिति नै अर्कै हुन्छ ।

‘कुट’नैतिक क्षेत्र , अ’ख्तियार , अदालत , प्रहरी र लोक सेवामा भागबन्डाको आधारमा नियुक्ती नगरी, व्रीफकेस  मा पैसा नबुझी योग्यता को आधारमा मात्र नियुक्त गरौं , भ्र’ष्टाचारी चाहे जो सुकै होउन ढाकछोप र सं’रक्षण नगरौं ! गु’न्डा – अ`प’रा’धी चाहे जो सुकै होस  राजनितिक संरक्षण नगरौं ,

‘बदमासी – ला’परबाही र अनियमितता गर्ने कर्मचारी चाहे जो सुकै होस संरक्षण नगरौं , निर्वाचन प्रणालिलाई फोहो -री प्रतिस्पर्धायुक्त र खर्चिलो नबनाई मर्यादित र मितब्ययी निर्बाचन प्रणाली   अ’पनाऔं भनेर यी सबले एक”मतले निर्णय गरेर कार्यान्वयन गर्ने हो भने देशको अवस्था काया -पलट हुन्छ तर यी फटाहाहरु यस्तो कुरामा एकमत हुँदैनन देश डुबाउने –

‘लुटेर बाँडिचुँडी खाने सवालमा चाहिँ यिनहरुको अदभूत एकता प्रदर्सन हुन्छ । कस्तो देशको वासिन्दा भैयो दंङ्ग लाग्छ ! ✍️सान्तिराम श्रेष्ठ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News