‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधान मन्त्री केपी शर्मा ओलीप्रति क’टाक्ष गरेका छन्   ओली भारतको टा’ङमुनि छिरेको देउवाको आ’रोप छ। उनले यो कुरा देउवाले आज नेवि संघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बालमिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा भनेका हुन्।

‘राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङ मुनि छिरेको देउवाको आरो’प छ।हिजो सबैभन्दा रा’ष्ट्रवादी भन्ने ओली आज इन्डियाको तु’मशरणम् भइसक्यो,’ देउवा ले भने, ‘भारतवि’रोधी नाराबाट जितेको ओली अहिले भार तको टा’ङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद? त्य’सका -रण यिनीहरू राष्ट्रवादी होइनन्, अ’वसरवादी हुन्।’

‘ओली सरकार अहिले पनि बहुमतमा रहेको देउवाले बताए।नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेको उनको भनाइ छ।

‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन्। ओली लाई जसपाले साथ दिन खोजिरहेको छ,’ उनले भने।आफू     ले ओली सरकार ह’टाउन खोजेको उनले बताए।

को’रोना म’हामारीबीच पार्टीको महाधिवेशन गर्ने चु’नौती रहेको देउवाको भनाइ थियो।

यो पनि,,राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घो’षणा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार संवि धानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घो’षणाका गरेकी हुन् । राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रे’षित गरेको पत्रमा भनिए  को छ,

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख  ६  को सिफारिसमा प्रतिनिधिसभा को चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News