कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना सं’क्रमण भएको छ। श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना सं’क्रमण  पु’ष्टि  भएको  हो। श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा सं’क्रमण देखिएको फेसबुकमार्फतजानकारी गराएका छन्।मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ  देखिएको  छ,’  उनले  भनेका छन्।

साथै उनले कोरोना  लागेपछि  सास्ती  हुने  उल्लेख  गरेका छन् ।  कोरोना  भइसकेपछि  सास्ती  हुने  रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला,’ उनले भनेका छन्, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’श्रेष्ठको आज जन्म दिन पनि हो। उनले जन्मदिनमा शुभकामना  दिने  सबैलाई धन्यवाद दिएका छन्।

यो पनि पढ्नु होस ! नेपालमा पछिल्लो  २४  घण्टामा  थप एक हजार २ सय ८१ जनामा कोरोना स’ङ्क्रमण पुष्टि भए को छ। सोमबार  स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूना को पिसिआर प’रीक्षण र ५४७ जनाको एन्टिजेन  प’रीक्षण भएको थियो।

यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा  कोरोना  स’ङ्क्रमण  पु’ष्टि भएको हो। गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चा र्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै  देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ  जनाको मृ’त्यु भएको छ । योसँगै कोरोना स’ङ्क्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ यससँगै नेपालमा कूल स’ङ्क्रमि तको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।   सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News