काठमाडौं, १ बैशाख । जनता समाजवादि पार्टी (जसपा) का केन्द्रिय सदस्य नेता एवम् आदिवासि तथा जन’जाति म’हासंघका पूर्व अध्यक्ष आङकाजि शेर्पाले भारत भ्रमणमा रहेका पूर्व रा’जालाई अब नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताए का छन् ।

उनले भनेका छन”भारत गएका ज्ञानेलाई नेपाल प्रवेशमा रोक लगाउनु पर्छ :आङकाजि ने’पालमा यस्तो  रा’जनीति माहोल बि’ग्रिरहेको बेला भा’रतमा गएर हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने

र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेश मा रोक लगाउनु पर्ने बताए का छन र” भारतमा को’रोना संक्रमण ति’ब्र गतिमा फैलिरहे को यस्तो अवस्थामा भा”रत का जो’गीहरुसँग एक हप्ता ल’सपस गरेर ब’सेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पि’सिआर टेष्ट गर्नु पर्ने र..!

यदि को’रोण संक्र’मित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताएका छन ।यो पनि विवादित एमसी सी पारित गर्न साथ खोज्दै प्रधान मन्त्री केपी शर्मा ओलीले बोलाएको स”र्वदलीय बैठक पनि  चार पूर्व प्र”धानमन्त्रीले बहिष्कार गरेका छन् ।

पूर्वप्रधान मन्त्री “हरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ झलनाथ खनाल, माधव कुमार नेपाल  डा. बाबुराम भट्टराईले पनि बैठक बहिष्कार गरेका हुन् ।”प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवा सहित तीन जनामात्रै भेटौँ भनेका थिए प्रधानमन्त्री ओली ले सदनबाट एमसीसी पारित गर्नका लागि सहयोग माग्न प्रचण्ड र देउवासँग भेट्न खोजेका थिए ।

तर, प्रचण्डले ए’मसीसीको विषयमा कुरा नगर्ने भन्दै भेट अस्वीकार गरेपछि ओलीले सर्वदलीय बैठक बोलाएका हुन् प्रचण्ड सँगै अन्य चार पूर्व”प्रधानमन्त्रीले पनि ए”मसीसी पारित गर्न सर्वदलीय बैठक .. बाट ओलीले साथ खोजेको भन्दै सहभागी नहुने निर्णय गरेको बुझिएको छ ।”


“बैठकमा जाने कि नजाने भन्ने अन्योलमा रहेका कांग्रेस स”भापति देउवा भने ढिलो गरी “बै’ठकमा पुगेका थिए । केपी ओली सँग विमती रहेपनि प्रधानमन्त्री पदको गरिमा राख्न बैठकमा जानुपर्ने शीर्ष नेताले सुझाव दिएपछि देउवा बा’लुवाटार पुगेका हुन् ।”

“सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन, कोरोना महामारीलगायत पछिल्लो राजनीतिक घटना क्रम का विषयमा छलफल गरेका थिए  तर, प्रधान मन्त्री ओली ले अधिक समय एमसीसी पारित गर्न नपाएको तुष पोख्ने काम गरे । उनले सभामुख अग्नीप्रसाद सापकोटाले पनि एसीसी पारित गर्न नदिएको भन्दै आ क्रो शसमेत पोखे थिए”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News