लुम्बिनीप्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले  मन्त्रिमण्डल हेरफेर गरेका  छन् ।  मुख्यमन्त्री  पोखरेलले  आफूवि’रूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई मन्त्री बनाए का छन्।भौतिक पूर्वाधार विकास  मन्त्रीमा  सन्तोष  पाण्डे नियुक्त  भएका  छन् ।  यसैगरी,  भूमि व्यवस्था  कृषि तथा सहकारी मन्त्री विजय यादव बनेका छन्।

कल्पना पाण्डे शिक्षा तथा सामाजिक,  सुमन  शर्मा  रायमा झी  भैतिक  पू’र्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्।अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद हरू विजय यादव, सन्तोष पाण्डे, कल्पना  पाण्डे  र  सुमन रायमाझी  मन्त्री बनेका हुन्।लुम्बिनी प्रदेश प्रमुख ध’र्मनाथ यादवले नवनियुक्त  मन्त्रीहरूलाई  सपथ  ग्र’हण  गराएका छन्।

यो पनि पढ्नु होस ! नेकपा एमालेले  माधव  नेपाल,  भीम रावल,  घनश्याम  भुसाल,  सुरेन्द्र  पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम  चेतावनीसहितको  स्प’ष्टीकरण  सोध्ने भएको छ।सोमबार बसेको एमाले  महाधिवेशन  आयोजक कमिटी बैठकले कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने

प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा, कुर्मराज  शाही र देवी ओलीसहित थप २० जनालाई २ दिनको समयसीमा सहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।उनीहरू ले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कार बाही गर्ने बताइएको छ। कानूनबमोजिम मनासिव माफिक को सफाइ पेस गर्ने मौका दिइएको हो।

तत्कालीन  नेकपा  विभाजनको  बेला  केपी  ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन  आयोजक  समिति  सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमाले को राष्ट्रिय  प्र’तिनिधि  परिषद्  सदस्य  हुने  भएका  छन् ।

प्रधानमन्त्री  निवास  बालुवाटारमा  सम्पन्न  एमाले  केन्द्रीय महाधिवेशन   आयोजक  कमिटीको  बैठकले  पुस  ७  गते तत्कालीन  नेकपा  केन्द्रीय  कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको रा’ष्ट्रिय  प्र’ति निधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो ।

पुस ५ गते प्रधानमन्त्रीले प्र’तिनिधिसभा  वि’घटन  गरेपछि पुस ७ गते बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठक ले ४४१ सदस्यीय नेकपा केन्द्रीय बकमिटीमा  नयाँ  सदस्य थप गरी ११ सय ९९ सदस्य  कामय  गरेको  थियो ।  सेयर

आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका  अध्य क्ष केपी शर्मा ओलीले माधव नेपालले नेपालको इतिहासमै पहिलोपटक अलोकतान्त्रिक,गैरसंसदीय र अराजक हर्कत गरेको भन्दै यो अ’पराधमा क्षम्य  नहुने  बताए ! सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News