
६ वैशाख, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरे र डाक्टर बनेको आरोप लागेका ७ जनालाई प’क्राउ गरी सार्वजनिक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापा का अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउ न्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् ।
‘थापाका अनुसार काउन्सिलमा दर्ता भएका डा’क्टर मध्ये सप्तरीका मोहमद सि’द्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मो’हम्मद शाहिद राजा चाबहिल को दी’र्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रूकुमको चौर जाहरी मिसन अस्पतालमा का’र्यरत थिए ।
‘उनीहरुविरु’द्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदाल त, काठमाडौंबाट म्याद थप गरेर अ’नुसन्धान गर्ने थापाले बताए । उनका अनुसार पक्राउ परेका सप्तरीका अखिलेख कुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँ चाँहि कतै पनि काम गर्न थालेका थिएनन् ।
यो पनि,,ओली भारतको टाङमुनि छिरिसके: देउवा (भिडियो सहित) ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति क’टाक्ष गरेका छन् ओली भारतको टा’ङमुनि छिरेको देउवाको आ’रोप छ। उनले यो कुरा देउवाले आज नेवि संघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बालमिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा भनेका हुन्।
‘राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङ मुनि छिरेको देउवाको आरो’प छ।हिजो सबैभन्दा रा’ष्ट्रवादी भन्ने ओली आज इन्डियाको तु’मशरणम् भइसक्यो,’ देउवा ले भने, ‘भारतवि’रोधी नाराबाट जितेको ओली अहिले भार तको टा’ङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद? त्य’सका रण यिनीहरू राष्ट्रवादी होइनन्, अ’वसरवादी हुन्।’
‘ओली सरकार अहिले पनि बहुमतमा रहेको देउवाले बता ए।नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेको उनको भनाइ छ।
‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन्। ओली लाई जसपा ले साथ दिन खोजिरहेको छ,’ उनले भने।आफूले ओली सरकार ह’टाउन खोजेको उनले बताए।
को’रोना म’हामारीबीच पार्टीको महाधिवेशन गर्ने चु’नौती रहेको देउवाको भनाइ थियो।