रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा  संचालन गर्दै आएको ‘रजतपट र ग्ल्या’मर गफ’ नाम’     क म’नोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको वि’वा’दस्पद कार्यक्रम ‘रजतपट र ग्ल्या’मर गफ’लाई अ’निश्चि’तकालका लागि स्थगित गरेको हो ।

सुवेदीले एपीवानमा संचालन गर्दै आएको   ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेल को बिषयमा एउटा समाचार प्र’शारण भएको थियो । सो रि’पोर्ट प्र’शारण भएसँगै शिल्पाले आफ्नो च’रित्र ह,त्या भएको भन्दै एपी वानमा उ’जुरी दिएकी थिइन् । शिल्पाको उ’जुरी परेपछि एपीवान बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता बाहेक उनी सँग सम्बन्धित अरु कुनै पनि रि’पोर्ट प्र’शारण न’गर्न सुवेदी लाई पत्र का’टेको थियो ।

तर, सुवेदीले नै संचालन गर्दै आएको अर्को कार्यक्रम ‘ग्ल्या ‘मर गफ’मा नि’र्माता छविराज ओझाको अन्तरवार्ता प्रशार ण भएको थियो । यसपछि शिल्पाले कार्यक्रम नै बन्द गर्नु पर्ने भन्दै उ’जुरी दिएकी थिइन् ।

एपीवानको बोर्ड बैठकले छविको अन्तरवार्ता प्र’शारण भएपछि शिल्पाको उ’जुरीको आधारमा सुवेदीले संचाल   न गर्दै आएको दुबै कार्यक्रम प्रशारण अ’निश्चित’ काल   का लागि स्थगित गरेको हो । श्रोतले अनलाइनखबरसँग भन्यो–‘रजतपट भन्दा पनि ग्ल्या’मर गफमा छविको अन्त रवार्ता प्रशारण भएपछि कार्यक्रम स्थगित गर्ने निर्णय सहि तको पत्र सुवेदीलाई एपीवानको बोर्डले दिएको छ ।’

तर, संचारकर्मी सुवेदीले भने आफूसँग असार सम्म कार्यक्रम प्रशारण गर्ने संझौता भएको भन्दै कार्यक्रम    बन्द नहुने प्र’तिक्रिया दिएका छन् ।

सुवेदीको विवाद को–कोसँग ?

यसअघि पनि सुवेदीले संचालन गर्दै आएको कार्यक्रम    मा प्रशारण भएका केही बिषयहरुले च’लचित्र वृ’त्त तथा दर्शकमाझ च’र्चा पाएका थिए । आफ्नो कार्यक्रममा वि’वा द’स्पद रि’पोर्ट प्रशारण गर्दै आएका सुवेदीको शिल्पा अघि का विवा’द यस्ता छन्ः

१. नायिका पूजा शर्माले आफ्नो शारीरिक वनावटमाथि टि’प्पणी गरेको भन्दै सुवेदी वि’रुद्ध चलचित्र कलाकार संघ, एपीवान बोर्ड लगायत मा उजुरी दिएकी थिइन् । सुवेदीले ‘दा’ह्रा भएका’ भनेपछि पूजाले उजुरी दिएकी थिइन् । पछि, यो बिषय सहमतीमै टुं’गिएको थियो ।

२. सुवेदीकै कार्यक्रममा नायिका स्वस्तिमा खड्का र उनका श्रीमान् निश्चल बस्नेतमाथि पनि टि’प्पणी गरिएको थियो । कलाकारको काम नभएपछि ‘बुढो बोक्यो हिड्यो’ भन्दै सुवेदीले टि’प्पणी गरेका थिए । स्वस्तिमाले कार्य क्रममा अन्तरवार्ताका लागि बोलाउँदा नपुगेपछि यस्तो टि’प्पणी आएको भन्दै सुवेदी सँग कहिल्यै पनि अ’न्तर वार्ता नदिने बताएकी थिइन् ।

३. सुवेदीले एपीवान अघि प्राइम टीभीमा संचालन गरेको एक कार्यक्रमबाट नै निर्देशक दीपाश्री निरौलाको बिषयमा वि’वाद भएको थियो । सो विवादले दीपाश्रीको करिअरमा नै ठूलो असर पर्यो । स्रोत अनलाइन खबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News