काठमाडौं। विभिन्न अस्पताल बाट सात नक्कली डाक्टर पक्राउ “प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सात जना न,क्कली चिकि’त्सकलाई प क्रा उ गरेको छ।प क्रा उ परेका उनीहरुलाई साेमबार सी आईबीले नै पत्रकार सम्मेलन गरी सायसरीर्वजनिक गरेको छ।”प,क्रा,उ पर्नेमा

“सप्तरीको बिष्णुपुरा गाउँपालिका को दुईका २८ वर्षीय” मोहम्मद सिद्दिक,  अनि महोत्तरी सरपल्लो६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय

अखिलेश कुमार देव, महोत्तरीको मनरा ५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्ष फराज  हुसेन खाँ रहेका छन्।”“नक्कली प्रमाणपत्र पेश गरेर चिकि’त्सक बनेको आ’शंकामा उनीहरुलाई प्रहरीले फरक फरक स्थान बाट प ,क्राउ गरेको जनाएको छ उनीहरुलाई विभिन्न स्थान

बाट पक्राउ गरेर काठमाडौं ल्याइएको सीआ”ईबीले जनाए को छ।” नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिल को प्रमा’णपत्र लिएका उनीहरु लाई प्र”हरीको केन्द्रीय अनु सन्धान ब्युरोले प क्रा उ गरेको हो।प क्रा उ परेका मोहम्मद सिद्दिक न्यूरो हस्पिटल वि”राटनगरमा कार्यरत थिए”

“भने दीपेन्द्र गौतम चौरजहारी अस्पताल रुकुम पश्चिममा, मोहम्मद साहिद राजा’ दीर्घायू गुरु ह’स्पिटल चाबहिल र” शुभाष साह जनकपुर चि’ल्ड्रन हस्पिटल धनुषामा कार्यरत रहेका सी’आईबीले जनाएको छ।तर यो पहिलो पटक भने हैन यस अगाडी पनि प्रहरीले देशका विभिन्न कहलिएका अस्पताल बाट पनि पक्राउ गरेको थियो।नेपाल खबर बाट)

यो पनि केहिदिन यता सचिनको बुबा आमा र कान्छि आमाको भिडियोहरु एक पछि अर्को आईरहेको छ र सचिनको बुबामाथी सञ्जालमा आलोचना पनि भएको छ स’चिनलाई मि’डियाको अगाडी नै उनका बु’बाले हर्कत देखाएका छन भने कान्छी आमालाई समेत त”थानाम भनेका छन।

उनले बुबाआमालाई एक सन्देश छाडेका छन पुज्यनीय माता अनि पिता, दुबैमा मेरो ढोग छ। यहाँहरुले मलाई जन्म दिनुभयो र त आज सचिन परियारको नाममा परि चित हुन पाएको छु। यो सं”सारलाई नियाल्न पा’एको छु अनि सानै उमेरमा चर्चित बन्न सफल भएको छु। त्यसैले मेरो लागि तपाईहरु धन्य हुनुहुन्छ।

धन्न तपाईहरुको भेट भएछ, माया बसेछ र मैले यो सुन्दर संसार देख्न पाएँ।वर्षौं कलाक्षेत्रमा साधना गरेका व्यक्तित्व हरुसँग भेट्न मात्र होइन सँगै अभिनय गर्न पाएँ। सौभाग्य यहाँहरुको योगदान बिना सम्भव थिएन।यहाँहरुले मलाई ठिक समयमा जन्माउनु भएछ,सायद ।त्यसैले बाल्यकालमै

“भा”इरल हुन पाएँ। आज भन्दा १५,२० वर्ष अघि जन्मेको “भए सचिन परियार गाउँमै हलो जो’तिरहेको हुन्थ्यो होला, लुगा सिलाउँदै गरेको हुन्थ्यो होला किनकी बुवा तपाईं पनि त तीन महिना अघिसम्म त्यहि काम गर्दै हुनुहुन्थ्यो। अहिले पनि तपाईको सँग त्यो सिप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News