नवलपुरमा द’लित भन्दै दु’व्र्य’वहार गरेको आ’रोपमा विप्लव ने’तृत्वको नेकपा कार्यकर्तार्ल एक व्यक्तिमाथि कालोमोसो दलेका छन्। नवलपुरको मध्यविन्दु वडा नं ९ का स्थानीय बिष्णु भण्डारीले द”लित भन्दै युवकमाथि दु’व्र्यव’हार गरेकाले कालोमासो…

दलिएको विप्लव समूहले जनाएको छ।भण्डारी ले पि’क -निक गएका बेला स्थानीय दिपक विश्वकर्मा  को  हातले छोएको खानुहुन्न भन्दै दु’व्र्य’वहार र अपमान गरेको विप्ल व का’र्यकर्ताको आ’रोप छ।श्रोत दैनिकी अनलाइन।

यो पनि,,नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोपमा ७ जना पक्राउ’६ वैशाख, काठमाडौं । प्रहरी   को केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसी को नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोप लागेका ७ जनालाई प’क्राउ गरी सार्वज -निक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् ।

‘थापाका अनुसार काउन्सिलमा दर्ता भएका डा’क्टर मध्ये सप्तरीका मोहमद सि’द्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मो’हम्मद शाहिद राजा चाबहिल  को दी’र्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रूकुमको चौर जाहरी मिसन अस्पतालमा का’र्यरत थिए ।

‘उनीहरुविरु’द्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अ’नुसन्धान गर्ने    थापाले बताए । उनका अनुसार पक्राउ परेका सप्तरीका अखिले खकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुर   का फराज हुसेन खाँ चाँहि कतै पनि काम गर्न थालेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News