काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरो`धमा काठमाडौँ को माइतीघरमा प्रदर्शन भएको छ ।एमसीसी सम्बन्धी सम्झौ`ता अघि नबढाउन दबा`ब दिने उद्देश्यले राष्ट्रिय जनमोर्चा, नेकपा माले,

‘नेकपा मसाल लगाएतका साना द`लको मोर्चाले सोमबार माइतीघर मण्डलामा वि`रोध प्रदर्शन गरेका हुन् ।  प्रदर्श नमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियो`’ जना खा`रेज गर’ लगायतका नारा लगाएका थिए ।

‘यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघा`ती एमसीसी सम्झौ`    ता खा`रेज गरौं, राष्ट्रिय सार्वभौमिकता को रक्षा गरौं’, ‘एमसीसी सम्झौ`ता चाहिँदैन, नेपाललाई उपनि`वेश बनाउन पाइँदैन’,

‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’,लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।प्रधानमन्त्री   केपी शर्मा ओलीले  एमसीसी परियो`जना अघि बढाउन बिभिन्न दलसंग छलफल गरे पछि साना दलहरुले यसको बि`रोध गरेका हुन् । न्युज२४ नेपाल बाट

यो पनि,,कार्यकर्ताले दले कालोमोसो’नवलपुरमा द’लित भन्दै दु’व्र्य’वहार गरेको आ’रोपमा विप्लव   ने’तृत्वको नेकपा कार्यकर्ता ले एक व्यक्तिमाथि कालोमोसो दलेका छन्। नवलपुरको मध्यविन्दु वडा नं ९ का स्थानीय बिष्णु भण्डारीले द”लित भन्दै युवकमाथि दु’व्र्यव’हार गरेकाले कालोमासो…

‘दलिएको विप्लव समूहले जनाएको छ।भण्डारी ले पि’क निक गएका बेला स्थानीय दिपक विश्व कर्माको   हातले छोएको खानुहुन्न भन्दै दु’व्र्य’ वहार र    अपमान गरेको विप्लव का’र्यकर्ताको आ’रोप छ।श्रोत दैनिकी अनलाइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News