काठमाडौँ ।  नेकपा  एमालेका  वरिष्ठ  नेता   माधवकुमार नेपाल  इतिहासकै  कठिन  प’रिस्थितिको  सामना  गर्नुपर्ने अ”वस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले  माओवादीसँग  एकीकरण  गर्नेगरी  पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन प’रिस्थितिमा पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका  नेतालाई जिम्मेवारी लिन आ’ग्रह  गरेसँगै  पार्टीभित्रै  सं’घर्ष  गर्नुपर्ने लाइन बलियो भएको छ ।  जिम्मेवारी  पनि  खोसिएको  र अब  हुने  नि’र्वाचनमा  आफूहरुले  टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्ष का केही नेताले अर्को पार्टी  नि’र्माण  गर्ने  पहल  थालेपछि त्यसो नगर्न दबाब बढेको हो ।

धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ । माधव नेपाल आफै पनि यो विषयमा मौन देखिनुभएको छ । पार्टी विभाजन गरेर माओवादीसँग  एकीकरण  गर्ने  भन्ने कुरा स्वीकार गर्ने अवस्था छैन,’ नेपाल पक्षका एक  नेताले भने । उनका  अनुसार  नेता  नेपालको  इमान्दारीसामु  धेरै नेता नतमस्तक भए पनि पार्टी विभाजन गर्ने विषयमा  सह मत छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

यो पनि: काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (एमाले)  का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा  ओलीले कुनै पनि बेला नि’र्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन  पार्टी का नेता तथा सिंगो पार्टीपंक्तिलाई नि’र्देशन  दिएका  छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा  सोमबार  बसेको  एमाले १०औं महाधिवेशन आयोजक कमिटीको  बैठकमा राजनी तिक प्रतिवेदन  प्र’स्तुत  गर्दै  प्रधानमन्त्री  ओलीले  आफ्ना नेता का’र्यकर्तालाई त्यस्तो नि’र्देशन दिएका हुन् ।

मुलुकको तरल राजनीतिका का’रण हामी  छिटो  नि’र्वाचन मा जानुपर्ने सम्भावना बढ्दै गएको छ यसका लागि हामीले हाम्रो पंक्तिलाई हमेसा तयारी अ’वस्थामा राख्नुपर्छ   ओली ले प्र’तिवेदनमार्फत नि’र्वाचनको तयारीमा  लाग्न  नि’र्देशन दिँदै भनेका छन् ।२१  पेजमा  समेटिएको  प्र’मुख  ६  वटा बँुदामा केन्द्रित राजनीतिक प्र’तिवेदनमा पार्टी एकता,

फुटको  का’रण  तथा  वर्तमान  राजनीतिक  प’रिस्थितिको वि’श्लेषण गर्दै आगामी दिनमा  लिनुपर्ने  म’हत्वपूर्ण  का’र्य भार समेटिएको छ । साथै सरकारले  गरेका  सफल  का’र्य समेत प्र’तिवेदनमा समेटिएको छ । एमाले  प्र’वक्ता एवं पर राष्ट्रमन्त्री   प्रदिप  ज्ञवालीले  अ’ध्यक्ष  ओलीको  प्र’तिवेदन सुझावसहित पारित भएको जानकारी दिए ।

प्र’तिवेदनमा आगामी  का’र्यभारका  रूपमा  तीनवटा  कुरा लाई मुख्य जोड दिइएको उनले बताए  जसमध्ये  नि’र्वाचन मा जानुपर्ने  परिस्थिति  रहेकाले  तयारी  अ’वस्थामा  रहन उल्लेख गरिएको छ । ‘कुनै पनि बेला नि’र्वाचनमा  जानुपर्ने भएकाले त्यसका निम्ति तम्तयार हुनका निम्ति पार्टी  पंक्ति लाई आह्वान  गरिएको  छ’  बैठकपछि  प्र’वक्ता  ज्ञवालीले भने यो समाचार आजको राजधानी दैनिकमा छ   news  24Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News