७ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र   उनकी पत्नी कोमल शाहलाई को’भिड-१९ सं’क्रमण पु’ष्टि भएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले को’रोना सं’क्रमण परीक्षण गराएका थिए ।

‘उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वा स्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिए को मन्त्रालय स्रोतले बताएको छ । श्रोत अनलाइनखबर बाट।

यो पनि,,आज चैते दशैं, यो एक काम अवश्य गर्नुस”चैत्र महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डी पाठ, बाजा गाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दसैँ विभि न्न ठाउँमा मनाइने गरिन्छ ।

तीमध्ये बागलुङ जिल्लाको देवस्थानमा मनाइने चैते दसैँ को आफ्नै विशेष स्थान रहेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा अस,त्यमाथि सत्यको विजयका रूप मा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्दछन् ।

असोजमा मनाइने दसैँलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई चैते दसैँ ।चैते दसैँ पर्वको अवसरमा देवी मन्दिर तथा घरघरमा   दुर्गा सप्तशती, देवी भागवत कालिका पुराण लगायत   देवी महिमायु,क्त ग्रन्थको वाचन गर्ने गरिन्छ ।

एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ ।हिन्दु धर्मालम्वीहरूले आज चैते दसैँ मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी   पर्व मनाउने गरेका छन् ।

चैते दशैं विशेषगरी च,न्द्रमास अनुशार चैतमा मनाइने गरिन्छ तर चन्द्रमास अनुशार वैशाखमा परेको छ । यो दिनमा विशेष विधिको प्रयोग गरेको ख,ण्डमा जीवनमा अ,मुल्य परिवर्तन आउने यो,ग छ ।तसर्थ यो दिन केहि कार्य गर्नु आवश्यक रहेको छ ।

मा दुर्गालाई खुशी पार्न सुर्य उदा,उनु भन्दा अगाडी उठेर नुहाएर पुजा कोठामा बसेर ९ जना देबीहरुको आ,राध्यना गर्नुहोस । यो दिन पान र ल्वाङ्ग राखेर दुर्गा सत्वसति ३ पटक पढ्नुहोस ।
सिधाकुरा बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News