काठमाडौं,७ बैशाख । नेकपा (माओवादी केन्द्र)  की  नेतृ, सांसद तथा पूर्वमन्त्री बिना मगर यतिवेला आफ्नो निर्वाचन क्षेत्रमा छिन् । उनी यतिवेला कञ्चनपुरको  बेलौरी  नगरपा लिकामा विभिन्न कार्यक्रममा सहभागी  भएकी  छिन् उनले सामाजिक सञ्जाल फेशबुकमार्फत !  भिडियो  अन्तिममा

बेलौरी नगरपालीका वार्ड न १० मा दुर्गा  भवानी  मन्दिर  र भगवानपुर माध्यामिक विद्यालयको  सरस्वती मन्दिर  सिल न्यास गर्दै’ भनेर लेखेकी छिन्न नेतृ मगर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी  बुहारी हुन् । उनी यसअघि प्रधानमन्त्री  केपी  शर्मा  ओली  ने’तृत्वको सरकारमा  खानेपानी  तथा  सरसफाईमन्त्रीको  भूमिकामा थिईन् ।

यो पनि: काठमाडौं, ६  वैशाख ।  नेपाली  काँग्रेसका  सभा पति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली  भार तको टाङमुनी छिरेको टिप्पणी गरेका छन् । उनले ओलीले विगतमा भारतविरोधी नारा लगाएर  चुनाव जितेको र अहि ले भारतकै शरणमा परेको  टिप्पणी गर्दै  नक्कली  राष्ट्रवाद छताछुल्ल भएको बताए ।

‘भारतविरोधी नारा लिएर चुनाव जितेका  ओली  भारतको टाङमुनी  छिरेका  छन्,’ नेविसंघको ५२औं स्थापना दिवस मा राजधानीमा आज आयोजित कार्यक्रममा देउवाले भने,‘ ओली अवसरवादी हुन्, राष्ट्रवादी होइनन् ।’ देउवाले ओली माथि भारतको शरणमा परेको आरोप समेत लगाए ।  उन ले भने,‘ ओली इन्डियाको त्वम् शरणम् भएका छन् ।’

आफूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन  चाहेको  स्पष्ट पार्दै  बहुमत  नपुगेकाले  पर्खेर  बसेको   बताए  । बहुमत निश्चित  गर्न  सरसल्लाह  भइरहेको  समेत  बताए । उनले भने,‘मैंले ओलीलाई किन हटाउन चाहेको  होइन ?’ उनले अहिले नै केही भन्न सक्ने अवस्था नभएको बताए ।रिपोटर नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News