राजधानीमाजारी  त्रिदेशीय  क्रिकेट  सिरिजमा  मंगलबार देखि दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको  छ । आज देखि टी–२० क्रिकेट सिरिजका बाँकी  खेलमा  द’र्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जना एको छ।यद्यपी कीर्तिपुरस्थित त्रिवि मैदानमा आज  भइरहे को नेपाल र नेदरल्याण्डबीचको  खेलमा द’र्शकलाई  मैदान मा प्रवेश नदिए पनि मैदान बाहिरैबाट हेर्नेको भिड लागेको छ।

क्यानले विज्ञप्ति जारी  गर्दै  मन्त्रिपरिषद्को  बैठकले  सार्व जनिक का’र्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन  नपाउने नि’र्णय  गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ यसअघि का खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए।

नेपालले नेदरल्याण्डलाई २०७ रनको विशाल लक्ष्य दिएको छ। राजधानीमा जारी त्रिकोणात्मक टी-२०  सिरिजत अन्त र्गत मंगलबार नेपालले नि’र्धारित  २०  ओभरमा  ६  विकेट गुमाउँदैं २०६ रन बनाएको हो। नेपालका लागि कुशल भुर्ते ल र दीपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए। भुर्तेलले ६२ रन बनाउँदा ऐरीले ६० रन जोडे।टी-२० मा नेपालको यो दोस्रो ठूलो उच्च स्कोर हो।

यसअघि सन् २०१९ मा भुटानविरुद्ध  बनाएको  २३६  रन नेपालको टी-२० को उच्च स्कोर हो। ओपनर कुशल भुर्तेल ले ४६ बल खेल्दै ८ चौका र १ छक्काको मद्धतमा स’र्वाधि क ६२ रन बनाएका थिए। ४१ बलमा अ’र्धसतक बनाएका भुर्तेलले लगातार तीन अ’र्धशतक प्र’हार गरे।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले  ३०  बलमा  ३  चौका  र  ५ छक्कासहित आक्रामक ६० रनको  योगदान दिए । दीपेन्द्र ले २८ बलमा आफ्नो टि२० आई करिअरको  पहिलो  अर्ध शतक पूरा गरेका  थिए । दोस्रो  ओभरको  अन्तिम  बलमा आसिफ   शेफ  शून्यमा  आउट  भएपछि  दोस्रो  विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए।

कप्तान मल्लले २० रन जोडे। ज्ञानेन्द्रले १४ बलमा २चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका लागि दीपेन्द्र र कुशल भुर्तेलले  ७८  रनको  साझेदारी  गरेपछि  नेपालले विशाल योगफल बनाएको हो । कुशल मल्ल ७  बल  खेल्दै ३ छक्कासहित १८ रन जोडे।सोमपाल कामी १३ बलमा २ चौका र १ छक्का सहित २१ रनमा अविजित  रहँदा। विनो द भण्डारी ७ रनमा अविजित रहे। सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News