काठमाण्डौं ।यति बेला चर्चित नायिका शिल्पा पोखरेल र नि’र्माता छबि ओझाको विषय अदा’लतमा वि’चारधिन छ तर यहि समयमा एक टेलिभिजन सो ग्लामर गफ रजतपत मा शिल्पाको भि’डियो क्लि’प बजे पछि साथै” अदालतको कागज पत्र समेत भिडियो क्लिपमा आए पछि शिल्पाले भन्दै आएको।

“आफू अ”विवाहित विषय सतहमा आएको छ। रजतपत मा भिडियो क्लिप देखाउदा उनि डिभोर्सी रहेको खुल्न आएको हो र ओ’झाले यस विषयलाई झनै ठुलो झु”टको रुपमा लिएका छन। बाकी भिडियो मा हेर्नुहोस र आफ्नो प्रतिक्रिया दिनु होस् भिडियो हेर्न यो अर्को समचारको अन्तमा जानुहोस्।

यो पनि नायक किशोर खतिवडा र लक्ष्मी गदालको त्यो भिडियोले यति बेला सामाजिक सजाल तातेको ३ बर्ष एउटै कोठा बसेर किसोर खतिवडाले बारबार पि”ट्ने समेत गरेको भन्ने भिडियोहरु सार्वजनिक भइसकेको छ । केहि दिन अघि मात्र मिडियामा आएर अब मिल्ने भनेर भिडियो बनाइ सके पछि।

पनि झनै बिवाद च”र्किएको छ र बेहुली बनेर लक्ष्मी लाई रोइकराई गरेको भद्र काली मन्दिरमा भेटेका छौ । सबै कुरा बुझ्दा खेरी उनी किशोर को भ’नाइ अनुसार मन्दिर गएकी हुन तर किसोरले नत फोन उठाए न त आए उनी । लक्ष्मी को सिँउदो भ’र्ने स’पना अ’पुरै रह्यो य’ति मात्र काहा हो’र पेट’मा बच्चा हुर्किदै अर्को तिर ।

सम्मपुर्ण न्यायलयमा निबेदन पेश गरि सकेको पनि बताए की छिन् लक्ष्मीले । यसको परिणाम भोली दिनमा हेर्न बाकी नै छ ।नायक किशोर खतिवडा केहि दिनयता विवादमा छन् महिला सँग रि”लेसनमा बसे पछि दुई तिन पटक सम्म गर्वपतन गरेको भन्ने भि’डियो समेत भाईरल भएको छ।

तर यस पटक महिलाले बच्चा जन्माउने र अब खतिवडा सँगै जे जस्तो भए पनि अब जिवन सँगै विताउने भन्ने सोचको साथ तर अपसोच त्यो पुरा हुन सकेन उनको आर्तानाद देखेर धेरै जना भावुक भए उनि बेहुली बनेर पुगिन तर खतिवडा आएनन् र श्रोतका अनुसार खतिवडा
ले आ’त्मा ह’त्याको प्र”यास गरेको भन्ने खबर आएको छ।

पछिल्लो अपडेट पुर्व खबर बाट काठमाडौं नेपाली सि’नेमा का चर्चित नायक किशोर खतिवडाले आ’त्म “ह’त्या को प्रयास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका खतिवडाले आ’त्मा ह’त्याको प्रयास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् ।

श्रोतका अनुसार नै उनलाई त’त्काल उ’दार गरि हस्पिटल लागिएको थियो ।कलाकार किशोर खतिवडा माथि लक्ष्मी ले श्रीमान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन । उनले मिडि”यामा सो कुरा सार्वजनिक गरेपछि नै किशोर पनि सार्वजनिक भएका थिए कलाकार खतिवडाले बिगत ३’ वर्षदेखि बिवाहको आ’श्वासन दिएर आ”फुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आ’रोप लक्ष्मी गदालले लगाएकी छन् ।

तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा स’मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दा’वी गर्दै आफुलाई अ’न्या’य गरेको आरोप लगाएकी थिइन गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् ।

खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मा’गेपछि दिएको उनले बताउदै आएकी छिन । त्यस पछि पनि उनले विभिन्न ब’हानामा पैसा मा’ग्ने गरेको बताउदै आएकी छन ।उनले देशको एउटा चि’निएको कलाकार देलान् नि भनेर आफुले दिइरहेको बताइन् ।यतिका पैसा लि’इसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए ।

उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न था’लेको बताएकी छन् ।तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र’क्सी पसल मा बु’झाएकी थिइन् ।यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता च’प्पल सबै आफुले नै कि’निदिएको पनि दा’वी गरेकी छन् ।

लक्ष्मी पटक पटक ग’र्भ’व’ती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग’र्भ’प’त’न गराएको लक्ष्मीको दा’वी छ । ̍̍बि’बाद पछी लक्ष्मी र खतिवडाले बिवाह गर्ने सहमति भएको थियो सहमति अनुसार नै लक्ष्मी भद्रकाली मा गएर बिवाह मण्डपमा कु’रेर बसेको तर किशोर नआए को भन्दै भिडियो सार्बजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News