
चितवनका क’न्चन तिमल्सिना र अनिशा कुमाल को प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । का’रण उनी हरु ले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किए पछी कन्चन ले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।
‘विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्प’ष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसा र उनीहरुको चिनजान फेस बुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्वि’कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वी’कार नगरे को बताएकि थिइन।
‘कन्चनले काठमाडौँ लगेर जब'र्ज
स्ती सिन्दुर लगाई दिए को समेत उनले बताएकि थिइन । अनिशा को परिवारले छु’ट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए ।
‘कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशा ले बताएकि थिइन।तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो।
‘कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्च’नको अस्पतालमा उपचार भइरहेको थियो।
‘केही दिन अघि एकदमै दु:खद ख’बर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भए को हो ।आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।
‘अहिले कन्चनको मुद्दा मन्जुश्रिले हेर्ने भएसगै कन्चनकि आमा मन्जुश्रिको संस्थामा पुगेकि छिन् ।मन्जुश्रिले धेरै अशाहय बालबालिकालाई हेर्दै आएकि छिन् ।मन्जु श्रि भन्छिन् कि यी स-साना बालबालिकाको ओठमा दुध हुनपर्ने हो तर उनिहरु यो अवस्थामा यहाँ बसिरहेका छन् ।
‘यी बच्चाहरुलाई हेरेर पनि आफुलमई समाल्न सुझाव दिदै गर्दा उनका आखाहरुमा आशुहरु छछल्किरहेको थियो ।अहिले भने कन्चनको पुरानो घर मर्मत धमाधम गरिदैछ उक्त घर बन्दै गर्दा आमाको मुहारमा एकदमै खुसि देखिएको थियो ।
‘निकै पुरानो घरमा बस्दै आएका कन्चनको परिवार जहाँ घर त सामान्य थियो तर छत चुहिने थियो साथै त्यश घरको अवस्था निकै नै निन्दनिय अवस्थामा थियो ।