काठमाडौँ। दोश्रो श्रृङखलाबद्ध :खोटाङको जन्तेढुंगा गाउँ पालिका पाच चिसापानी का ३७ “वर्षीय विज्ञान को’ईराला बेपत्ता भएको १९ वर्षपछि घर आ”इपुगेका छन्। १७ वर्ष को सानो उमेर २०५८ सालमा काठमाडौंको सानेपाबाट नै बेपत्ता भएका विज्ञान बुधबार घर आइ”पुगेका हुन् नेपाल गञ्जमा भेटिए का विज्ञानलाई

“भाई सुवास कोईरालाले घर हाल उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर) पुर्‍याएका हुन्।साविकको चिसा पानी १ का कोईराला परिवार गत पुस अन्तिम साता सुन्दर पुर बसाई सरेका हुन्। लामो समय सम्म बेपत्ता भए पछि परिवारले माया मारिसकेका विज्ञानको आमा देबकुमारी, भाई सुवास र कान्छी बहिनी तुलसासँग झण्डै दुई दशक पछि भेट भएको छ।

“वियोगपछिको पारिवारिक मिलनले कोईराला परिवारमा खुसी छाएको छ। लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाई र बहिनी लाई ठम्याउन सके का छैनन्। ‘घरमा सानो बहिनी छ’ भनेर नेपालगञ्चबाट चकलेट लिएर आएका विज्ञानले बिवाह गरिसकेकी बहिनी तुलसालाई पनि चिन्न सकेनन्।

उनले तु’लसालाई हेर्दै अलि अलि अनुहार मिल्यो तर पहाड मा मेरी बहिनी सानी छन्’ भन्ने गरेका छन्। बा”ल्यकालमा भाई बहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नोभाई बहिनी सानै रहेको बताउने गरेका छन्। परिवार का सदस्य लाई ठम्याउन नसकेका विज्ञानले बिति सकेकी “मावली हजुर मालाई मात्र फोटो हेरेर चिन्न सकेका छन्।

“उनी शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा समेत रोगी देखिएका छन्। ‘मेरो भाई बहिनी सानो छ पहाडमा भन्नुहुन्छ,’ सुवासले भने, ‘हामी कसैलाई पनि चिन्नु भएको छैन। बुढी” भएकीले आ’मालाई प’नि चिन्नु भएको “छैन।’ मु”लुकमा शसस्त्र द्वन्द्वको समय थियो। सेना आएर ‘माओ वादी हौ भन्थे’, माओवादीका कार्यकर्ता आएर ‘सेनालाई सहयोग गर्‍यौ’ भन्थे।

राज्य र बिद्रोही पक्षको चेपुवामा परेका विज्ञानले त्यहीबेला भारत जाने भन्दै घर छाडेका थिए। तर, उनी भारत नगइ काठ्माण्डौं पुगेको खुलेको छ। विज्ञानको भनाईमा उनी सा’नेपाबाट अपहरणमा परेका थिए। गाडीमा आएका दुई महिला र एक पुरुषले उनलाई कम्बलले छोपेर बेहोस।

“बनाएर बन्द कोठामा पुर्‍याए’का थिए, जुन कोठा बाट बाहिरिन उनलाई दुई दशक लाग्यो। कोठामा बन्धक बनाइ एको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको,यातना दिएको विज्ञानले बताउने गरेका छन्। उनको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ। भेरी अञ्चल

अ”स्पतालमा उपचार गर्दा विज्ञानको फियो निकालिएको पुष्टी भएको भाई सुवासले बताए। उनको बीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि ७ लाख खर्च लाग्ने बताइएको छ।  गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई”।

जिल्ला प्रहरी कार्यालय बाँ’केले उद्वार गरेर सोही स्थान को निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो।निलसागरले विज्ञानको निशुल्क स्वास्थ्य जाच गराए पछि प्रहरी पत्रकार को रोहवरमा आफन्तको जिम्मा लगाएको हो। विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले नै गरेको थियो।

बेपत्ता बनेका विज्ञान र भाई सुवासको चैत २६ गते नेपाल गञ्जमा भेट भएको थियो।१९ वर्षसम्म घरबाहिर निस्कन नदिएर ब”न्धक बनाइएका बिज्ञानलाई चैत १७/१८ गतेतिर राती सुते’को बेला बेहोस पारेर का’ठ्माण्डौंको बल्खु आस पासको जंगलमा छाडिएको बताइए को छ। त्यसभन्दा दुई

तीन दिनअघि नै ‘यसको काम छैन, लगेर फाल्नुपर्छ’ भन्ने सम्बाद सुनेको वि’ज्ञानको भनाई उद्धृत गर्दै उनै सु”वासले बताए। जंगलमा छाडिएपछि उनी ट्रकमा झुण्डिएर नेपाल गञ्ज पुगेका थिए। आफूलाई विदेशी भाषा बोल्ने महिला ले यौ’न शो’षण गरेको विज्ञानले बताउने गरेका छन्। बुबा को २०५३ सालमा मृ’त्यु भएपछि मिना, विज्ञान, सुवास र तुलसालाई ।

आमा देवकुमारीले लालन पालन गरेर हुर्काएकी थिईन्। र देवकुमारी हाल ६३ वर्षकी “भइसकेकी छन्। उनका दिदी, “भाई, बहिनी सबैको बिवाह भइस”केको छ। विज्ञान लाई अ’पहरण गरेको साथै “बन्धक ब’नाएको विषयमा प्रहरी अ’नुसन्धान हुन भने बाँकी नै छ।अर्थात प्रहरी अ’नुसन्धान बाट यसको पुष्टी हुन बाँकी छ।

उनले ‘थोडा थोडा’ भन्ने हिन्दी शव्द बा’हेक अन्य भाषा नेपाली मात्र बोल्ने गरेका छन्। वि’ज्ञानलाई घर ल्याइए सँगै ।अब आवश्यक उपचारका लागि सहयोग अभियान सुरु गरिएको कां’ग्रेस जन्तेढुंगा गाउँ”पालिका का समिति उपाध्यक्ष बाजिन्द्र बिष्टले बताए।

आर्थिक अवस्था कमजोर भएकाले कोईराला परिवारले उनको उपचारका लागि सहयोगको याचना गरेका छन्। साभार नागरिक न्यूज बाट  पहिलो श्रृङखला पढ्न यहाँ जानुहोस र पढ्नुहोस  पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस 👈  दुबै भाग पढेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस र शेयर गर्नुहोस ताकी यस्ता दुर्घटना बाट बचाउन सकियोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News