काठमाडौं, ५ बैशाख । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमो’र्चाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरे सन एमसीसी संसदबाट पारित गरिए आफ्नो पार्टीलेआन्दो लन गर्ने जनाएको छ । एमसीसी पारित भएमा चीनसँगको सम्बन्ध बिग्रने ज’नमोर्चाको दाबी छ ।

‘एमसीसी देशको हितमा छैन यो पारित भएमा प्रधानमन्त्री ओलीको राष्ट्रवा’दी छवि धुमिल हुन्छ र नेपाल चीन सम्बन्ध पनि बिग्रन्छ’ जनमोर्चाका सचिव हिमलाल पुरीले शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा भने,   ‘ठूला दलले ए’मसीसी पारित गरेमा हामी आ’न्दो’ल’नमा उत्रन्छौं ।’

‘शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक को’रो ’नाबारे छलफल गर्न भनिए पनि मुख्यतः एमसीसी पारित गर्ने उद्देश्यले नै डाकिएको आफूले महसुस गरेको पुरीले बताए ।जनमोर्चाका सचिव रहेका पुरीले भने, ‘को’रो’ना र उपनिर्वाचनका बारेमा पनि सामान्य छलफल त भयो तर बैठकको मुख्य उद्देश्य नै एमसीसी रहेको पाइयो ।’

‘सर्वदलीय बैठकमा जनमोर्चाका नेता पुरीले एमसीसी देशहको हितमा नरहेको बताएपछि बैठकपश्चात प्रधान मन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई  ले पुरीलाई अलग्गै भेटेर सम्झाउने प्रयास गरेका थिए ।

‘एमसीसी स’म्झौ’ता खराब नरहेको बताउँदै डा। भट्टराई  ले विगतमा एमसीसीभन्दा धेरै खराब स’म्झौताहरु पनि गरिएको र चीनसँगै गरिएका कतिपय सम्झौ’ताहरु पनि त्यस्ता रहेको तर्क गरेको पुरीले बताए । उनले भने,‘ तर हाम्रो पार्टी एमसीसी स’म्झौता देशको हितमा छैन भन्नेमा प्रष्ट छ ।’

‘एमसीसीको वि’रो’ध गर्ने राष्ट्रिय जनमोर्चाको प्रतिनिधि सभामा एक सिट मात्र छ । मंगलबार को बैठकको प्रार म्भमै एमसीसी सम्बन्धी प्रस्ताव पारित गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको बताउँदै पुरीले आफ्नो पार्टी त्यस को वि’प’क्षमा उभिने बताए । दैनिक न्युज नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News