काठमाडौँ । सामाजिक सं’जाल मा   भा’इरल  भएका सचिन परियार को खोजि गर्दै उनकी आमा मिडिया   मा आएकी छिन्। घरमा श्रीमती हुदा हुदै पनि सचिन को बुबा तेजेन्द्र परियार ले अर्को बिहे गरेका हुन्। तेजेन्द्र ले अर्को बिबाह गरे पछि घर मा मन मु’टाब हुन् थाल्यो।

‘सचिनको आमा छोरा छोरि लगेर छु’ट्टै बासिन। त्यस पछि सचिन को बुबा ले मेरी कान्छी श्रीमती ले छोरा छोरि पाल्छे त घर बाट निस्केर जा। मलाई तेरो केहि म’तलब छैन भने पछि पहिलो श्रीमती छुट्टै बस्न थालिन। उमेर ९ वर्ष। निर्दो ष स्व’भाव। हँसिलो अनुहार।

‘तेजेन्द्र कि कान्छी श्रीमतीलाई पनि केहि नभनी गाऊ हिड्ने फोन अफ गर्ने भनि यहि कुरा मा श्रीमान श्रीमती बिच मन मु’टाब भएको छ। श्रीमान तेजेन्द्र ले भने तलाई म मन परेन भने जा मैले अर्की लाई पनि यहि भनेको भएर उ पनि गई त पनि जा भनेका छन्।

‘यस्ता संग पनि के बस्नु मेरो जाने ठाउ देखाईदिनु म अहिले नै जान्छु। मेरा सन्तान म आफै पाल्छु त जहिले नै नि’स्किहाल भने पछि कान्छी श्रीमती ले यस्ता रातभरी र’न्डी’बाजी गर्ने हिड्ने अहिले ठु’ला कुरा गर्ने भनेर भनेकी छिन्

भाइरल जंगी बाबाले सचिनको बारेमा आफ्ना कुराहरु राखेका छन् ।हेर्नुस भिडियो सामाग्री।

एमसिसि पारित भए चिनले नेपाललाई बाकी राख्दैन: चित्रबहादुर केसी

‘काठमाडौं, ५ बैशाख । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमो’र्चाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरे सन एमसीसी संसदबाट पारित गरिए आफ्नो पार्टीलेआन्दो लन गर्ने जनाएको छ । एमसीसी पारित भएमा चीनसँगको सम्बन्ध बिग्रने ज’नमोर्चाको दाबी छ ।

‘एमसीसी देशको हितमा छैन यो पारित भएमा प्रधानमन्त्री ओलीको राष्ट्रवा’दी छवि धुमिल हुन्छ र नेपाल चीन सम्बन्ध पनि बिग्रन्छ’ जनमोर्चाका सचिव हिमलाल पुरीले शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा भने, ‘  ठूला दलले ए’मसीसी पारित गरेमा हामी आ’न्दो’ल’नमा उत्रन्छौं ।’

‘शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक को’ रो’नाबारे छलफल गर्न भनिए पनि मुख्यतः   एमसीसी पारित गर्ने उद्देश्यले नै डाकिएको आफूले महसुस गरेको पुरीले बताए ।जनमोर्चाका सचिव रहेका पुरीले भने, ‘को’ रो’ना र उपनिर्वाचनका बारेमा पनि सामान्य छलफल त भयो तर बैठकको मुख्य उद्देश्य नै एमसीसी रहेको पाइयो ।’

‘सर्वदलीय बैठकमा जनमोर्चाका नेता पुरीले एमसीसी देशहको हितमा नरहेको बताएपछि बैठकपश्चात प्रधा नमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्ट राईले पुरीलाई अलग्गै भेटेर सम्झाउने प्रयास गरेका थिए ।

‘एमसीसी स’म्झौ’ता खराब नरहेको बताउँदै डा। भट्टराई  ले विगतमा एमसीसीभन्दा धेरै खराब स’म्झौताहरु पनि गरिएको र चीनसँगै गरिएका कतिपय सम्झौ’ताहरु पनि त्यस्ता रहेको तर्क गरेको पुरीले बताए । उनले भने,‘ तर हाम्रो पार्टी एमसीसी स’म्झौता देशको हितमा छैन भन्नेमा प्रष्ट छ ।’

‘एमसीसीको वि’रो’ध गर्ने राष्ट्रिय जनमोर्चाको प्रतिनिधि सभामा एक सिट मात्र छ । मंगलबार को बैठकको प्रार म्भमै एमसीसी सम्बन्धी प्रस्ताव पारित गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको बताउँदै पुरीले आफ्नो पार्टी त्यस को वि’प’क्षमा उभिने बताए । दैनिक न्युज नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News