काठमाण्डौ“सिने क्षेत्रको  एक  चर्चित  नाम  हो  छविराज ओझा अर्थात् छबि बा सिने क्षेत्रमा ‘छबि बा’ भनेर आफ्नो एउटा  छुट्टै  छबि  बनाउन  सफल  भैसकेका  एक  बलियो खम्बाको रुपमा पनि उनलाई चिन्न सकिन्छ  त्यसो  त छवि राज ओझा कुनै अपरिचित नाम भने  पक्कै  होइन,  सेयर

नेपाली चलचित्र क्षेत्रमा डिस्ट्रीब्युटरका रुपमा प्रबेश  गरेका उनले ‘युग देखि युगसम्म’ निर्माण गरेपछि  नै  निर्माता  को रुपमा पनि चिनिन थालेका हुन। उनले नेपाली  फिल्म क्षेत्र मा दर्जनौ बढी चलचित्र निर्माण गरिसकेका छन् भने  हरेक वर्ष जसो चलचित्र  निर्माण  गर्ने  उनलाई  बाघ  निर्माताको रुपमा समेत चिन्न सकिन्छ ।”

“नेपाली सिने क्षेत्रमा ठुलो याग’दान  पुर्याए  पनि  पछिल्लो समय अर्थात् नायिका सिल्पा पोखेरलसंग बिबाह बन्धनमा बाधिएको केहि वर्ष न”बित्दै विभिन्न लफ’डाको दलद’लमा फस्न पुगे । हुनत सिने क्षेत्रका  धेरै  कलाकारहरु  दिनप्रति दिन विवाद, आलोचना र ट्रोलको सिकारमा परिरहन्छन ।”

“विवाद, आलोचना र ट्रोलमा  मात्र  सिमित  नभई  नायक नायिकाहरु सम्बन्ध उथलपुथलमा पनि निकै अगाडि छन् । कहिले डिभोर्सका कुरा त  कहिले  झगडा  का । झगडा  र डिभोर्सको दलालबाट अझै पनि  छुटकारा पाउन नसकेको जोडि हो अभिनेत्री शिल्पा  पोख्रेल र नि’र्माता  तथा  डिस्ट्री ब्युटर छबिराज ओझा ।

यी २  को  लफडा  अझै  पनि  अदालतमा  बिचाराधिन  छ ।”त्यस्तै छबी केहि दिन अगाडी मात्र आफ्नी कान्छी  श्रीम ती सिल्पा पोख्रेलको बारेमा  बोलेका छन् ।पुराना सिने पत्र कार प्रकाश सुबेदीको ग्ल्यामर गफ नामक का’र्यक्रम  मार्फ त उनले आफ्ना बिचारहरु ब्यक्त गरेका हुन् । ‘इज्जत पनि मेरै जाने,श्रीमती पनि मेरै जाने अनि सम्पति पनि मेरै जाने’

यो त भएननी भन्दै आफु धेरै दर्दमा रहेको  कुरा पनि उनले बताएका छन् । उनि भन्छन ‘४ वर्ष देखि सिनेमा  बनाएको छैन, मानसिक तनाबमा छु सबै सम्पति रोक्का गरेको  छ । सबै  सम्पति  रोक्का  गरेकै  कारण अहिले आफु कुनै पनि “फिल्म निर्माण गर्ने अवस्था नभएको  र  दाल  भात  सम्म कसरि खाने भन्ने अबस्थमा पुगेको उनले बताए ।”

“प्रकाशको अहिले कहाँबाट खादै हुनुहुन्छ भन्ने प्रश्नमा उनि भन्छन ‘साथीभाइहरुसंग १०-२० हजार माग्दै  खादै  छु ।’ अब त बाटोमा हिड्दा  पनि  अर्कातिर  फर्केर  हिड्नु  हुन्छ होला भन्ने प्रश्नमा  उनि  भन्छन  ‘सबैलाई  अब  त्   सिल्पा जस्तो देख्छु, डर लाग्छ, अब त् पैला जस्तो बोल्दिन ।”

“कुरा गर्दै जादा फेरी प्रकाश सोध्छन  अब  कुनै  बिहे  गर्नु हुन्छ कि गर्नु हुदैन उनि भन्छन ‘अब कुनै पनि बिहे गर्दिन । र अन्तयमा भन्छन ‘अझै पनि सिल्पा जी आउनुस, डिभोर्स भको छैन,तपाई श्रीमती नै हो,गफ गरम मिलूम’। पछिल्लो समयको कुरा गर्ने हो भने शिल्पाको उजुरी पछि  सुवेदीको २ ओटै कार्यक्रम ‘रजतपट’ र  ‘ग्ल्यामर  गफ’  निलम्बनमा परेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News