पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू  पक्षीय  नेता   तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल–नेपाल पक्ष अदालत जाने भएको छ । अदालतमा  जानअघि यति बेला पार्टीको स्थायी समिति बैठक बसिरहेको छ  सो  पक्ष का  नेता  बेदुराम  भुषालले  रातोपाटीसँग  कुरा  गर्दै  भने, अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध हामी आजै अदाल त जाने भएका छौँ ।

त्यही विषयमा छलफल गर्न स्थायी समितिको बैठक डाकि एको छ ।’ बैठक बुद्धनगरमा सुरु भएको छ ।नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७  जना  सं’घीय  संसदलाई  पार्टीको नीति नि’र्देशन विपरित गतिविधि  गरेको  भन्दै स्प’ष्टीकरण मागेका थिए ।

ओलीले नेता नेपालसहित उनी पक्षीय नेता तथा सांसदहरु लाई छानीछानी स्प’ष्टीकरण सोधेपछि  विभाजनको संघार मा रहेको एमालेभित्र थप संकट  पैदा भएको छ । ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा  एमाले को चुनाव चिन्ह र झण्डा दु’रुपयोग गरेको आ’रोप !

लगाउँदै नेपाल लगायतलाई  किन  का’रवाही  नगर्ने   भनेर सोधेका छन् । मंगलबार २ दिने समय सीमासहित ओलीले नेता  नेपालसहित  २७  जना  संघीय  सांसदहरुलाई  यस्तै व्य’होराको पत्र पठाएर का’रवाही प्र’क्रिया  अघि  बढाएका हुन् । स्रोत रातो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News