
मैले किन यस्तो गरे होला अहिले मलाई पछुतो लाग्छ माया त मैले पनि गर्छु उहाले पनि गर्नु हुन्छ ! अहिले मलाई चित्त दुख्छ मैले पनि गाली खाए उहाले पनि गाली खानु भयो !मलाई समाजमा धेरैले पनि चिने मिडिया हरु जता गए पनि बैनी तपाई ल’क्ष्मी होइन भन्दै रोकेर कुरा सो’ध्छन् तर अहि ले आएर मैले आफै ग’ल्ती गरे झैं लाग्छ ! बाकी भिडियोमा
नायक किशोर खतिवडा र लक्ष्मी गदालको भिडियोले यति बेला सामाजिक सजाल तातेको ३ बर्ष एउटै कोठा बसेर किसोर खतिवडाले बारबार पि”ट्ने समेत गरेको भन्ने कुुुुरा भिडियोहरु सार्वजनिक भइसकेको छ । केहि दिन अघि मि”डियामा आएर अब मिल्ने भनेर पनि भिडियो बनाइ सके पछि प’नि झनै बिवाद च’र्किएको छ ।
बेहुली बनेर लक्ष्मीलाई रोइकराई गरेको भद्रकाली मन्दिरमा भेटेका छौ ।सबै कुरा बुझ्दा खेरी उनी किशोर र’को भ’नाइ अनुसार मन्दिर गएकी हुन तर किसोरले नत फोन उठाए न त आए उनी ।लक्ष्मीको सिँउदो भ’र्ने स’पना अ’पुरै रह्यो य’ति मात्र काहा हो’र पेट’मा बच्चा हुर्किदै अर्को तिर सम्म पुर्ण न्यायलयमा निबेदन पेश गरि सकेको पनि बताएकी छिन् लक्ष्मीले यस को परिणाम भोली दिनमा हेर्न बाकी नै छ ।
नायक किशोर खतिवडा केहि दिनयता विवादमा छन् ।महिला सँग रिलेसन मा बसे पछि।दुई तिन पटक सम्म गर्व पतन गरेको भन्ने भि’डियो समेत भाईरल भएको छ । तर यस पटक महिलाले बच्चा जन्माउने र अब खतिवडा सँगै जे जस्तो भए पनि अब चाँहि जिवन सँगै विताउने भन्ने सोचको साथ तर अपसोच त्यो पुरा हुन “सकेन उनको आ”र्तानाद देखेर धेरै जना भावुक भए उनि बेहुली बनेर पुगिन्।
तर खतिवडा आएनन् र श्रोतका अनुसार खतिवडाले नै आ’त्मा ह’त्याको प्र”यास गरेको भन्ने खबर आएको छ ।पछिल्लो अपडेट पुर्व खबर बाट काठमाडौं नेपाली सि’नेमा का चर्चित नायक किशोर खतिवडाले आ’त्म’ह’त्याको प्रयास गरेका छन् लक्ष्मी गदाल नाम गरेकी एक युबती संग
नाम जो’डिएर ब’दनाम भएका खतिवडाले आ’त्मा ह’त्या को प्रयास गरेको उनका एक जना साथी ले जानकारी दिए का छन् ।श्रोतका अनुसार उनलाई त’त्काल उ’दार गरि हस्पिटल लागिएको थियो । कलाकार किशोर खतिवडा “माथि लक्ष्मीले श्रीमान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन ।
उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका थिए कलाकार खति वडाले बिगत ३ वर्षदेखि बिवाहको आ’श्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आ’रोप लक्ष्मी गदाललेलगाएकी छन् ।
तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा स’मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दा’वी गर्दै आफुलाई अ’न्या’य गरेको आरोप लगाएकी थिइन।गदालका अनुसार नयाँ बानेश्वरको एक जिमहलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् ।
खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मा’गेपछि दिएको उनले बताउदै आएकी छिन । त्यस पछि उनले विभिन्न ब’हानामा पैसा मा’ग्ने गरेको बताउदै आएकी छन ।उनले देशको एउटा चि’निएको कलाकार देलान् नि भनेर आफुले दिइरहेको बताइन् ।यतिका पैसा लि’इसक्दा खति वडा गदालसँग धेरै नजिकिई सकेका थिए ।
उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न था’लेको बताएकी छन् ।तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र’क्सी पसल मा बु’झाएकी थिइन् ।यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता च’प्पल सबै आफुले नै कि’निदिए को पनि दा’वी गरेकी छन् ।
लक्ष्मी पटक पटक ग’र्भ’व’ती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग’र्भ’प’त’न गराएको लक्ष्मीको दा’वी छ । ̍̍बि’बाद पछी लक्ष्मी र खतिवडाले बिवाह गर्ने सहमति भएको थियो । सहमति अनुसार नै लक्ष्मी भद्र कालीमा गएर बिवाह मण्डपमा कु’रेर बसेको तर किशोर नआएको भन्दै भिडियो सार्बजनिक भएको थियो ।