‘८ वैशाख, काठमाडौं । अ’ख्तिया’र दु’रुपयोग अ’नुसन्धान आयोगले स्टि’ङ अ’परेशनका आधारमा मात्रै दायर गरेका ४ सय मु”]द्दा खारेज हुने भएका छन् ।सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन गरेर संकलि त प्रमाण ग्रहण योग्य नरहेको बताउँदै सुनुवाइ भइसकेका वा न्यायिक प्रक्रियामा रहेका सबै मु’द्दाहरु खारेज हुने गरी आदेश दिएको हो ।

‘आदेशमा भनिएको छ, ‘स्टिङ अपरेशन फौजदारी न्याय को मान्य सिद्धान्त, कानूनको  उचित प्रक्रिया र   प्रमाण संकलन सम्बन्धी न्यायिक मान्यताका दृष्टिले समेत मना सिव र तार्किक देखिएन । उक्त प्रावधान अनुसन्धान अधि कारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो ।’

‘अदालतको आ’देशसँगै बदर भएका मुद्दामध्ये अधिकांश २०७० सालपछिका छन् । लोकमान सिंह कार्की   प्रमुख आयुक्त भएयता अख्तियारले स्टिङ अ’परेशनलाई अ’भि यानकै रुपमा सञ्चालन गरेको थियो ।

‘स्टि’ङ अप’रेशनविरु’द्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए.

यो पनि,,अख्तियारलाई स्टिङ अ’परेशन न’गर्न सर्वोच्च अदा’लतको आदेश’८ वैशाख, काठमाडौं । सर्वोच्च अदा लतले अ’ख्ति’यार दु’रुपयोग अनु’सन्धान आयोगलाई घु’स लिने व्यक्ति प’क्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिए को छ । बुधबार प्रधानन्याया धीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको

‘संवैधानिक इज’लासले स्टिङ अ’परेशन रोक्न रिट जारी गरिदिएको हो । अ’ख्तियार दुरुपयोग अनु सन्धान आयोग ले सरकारी कार्यालयमा घुस रकमसहित प’क्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । स्टिङ अपरेशनविरु’द्ध अधि वक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर   गरेका थिए ।

‘यो पनि,,गजुर राखिएको धरहराको २२ औं तलामा शिव लि’ङ्ग राखियो’काठमाडौं । लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टु’प्पोमा राखिएको हो ।गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शि’वलि’ङ्ग राखिएको छ।

‘पुरानै शिव लिंग’लाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ।२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। प्रधान मन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते   धरहरा उद्घाटन गर्दैछन्। स’र्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।

‘करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो।

‘डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रि’पल बेसमेन्ट पा’र्कि ङ, भूकम्प   संग्र हालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भाग  मा विभाजन गरिएको छ। भूकम्पले भत्काएको धरहराको भग्ना’वशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ।

‘पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो। बीसौं ब  तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ। बाइसौं तलामा भने पुरानै शिवलिं’ग स्थापना भएको छ।

‘तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरा लाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए।स्रोत अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News