‘यो दृश्य हो बागलुङको हाे उनी दुर्गेश थापा सँगै उनको   घर गाएका थिए। दुर्गेश पढेको स्कुलमा नाएक पल शाह लाइ सम्मान कार्यक्रम गरिएको थयो। कार्यक्रममा    पल शाह, समीक्षा अधिकारी, सागर,वसन्त थापा, दुर्गेश थापा लगाएत अन्य कलाकारहरु पनी थिए।

‘कार्यक्रममा पूरै गाउँलेहरूले उनीहरुलाई बजागजा सहित माला लगाएर बेहुला जस्तै बनाएर डोली चढाएर   बाटोमै आएर स्कूल सम्म पुर्याएका थिए। उनले भनेका छन् दुर्गेश र म पहिले साथी थियौं तर आहिले हामि एउटै  परीवार जस्तै भएका छौं।

‘हामि दाजू भाइ भएकाछौं भनेका छन्।कार्यक्रममा समीक्षा अधिकारी,दुर्गेश थापाले पनी आफ्नो प्रस्तुती दिएका थिए। उनीहरु दुई दिन बसेर काठमाडौं फर्केका हुन फर्कने बेला पलले फेरि आउँछु भन्ने वचन दिएका छन् र आफुलाई कार्यक्रमका बोलाएकोमा खुसी वेक्त गरेका छन्।

यो पनि,,मैले विवाह गर्ने पुरुष ‘ऋषि धमला’ जस्तै हुनुपर्छ” – नायिका केकी अधिकारी (भिडियोसहित)’काठमाडौं ।चर्चित ना’यिका केकी अधिकारीले आफू अहिले विवाह गर्नको लागि मान’सिक रुपमा त’यार नरहेको स्पष्ट पारेकी छिन् ।प्राईम टाईम्स टेलिभिजनबाट प्र’सारण भ’एको धम’लाको हम’लामा पत्रकार ऋषि धम’लासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।यद्धपी आफूलाई घरपरि’वारबाट भने वि’वाहको लागि आग्रह भैरहेको उनले जानकारी दिईन् ।

‘उनले अझै केही वर्ष विवाह नगर्ने स्पष्ट पारिन् ।उनले भनिन्,‘विवाह गर्नुत छँदैछ, विवाह मनपर्ने संस्था हो । त्य’सपछि जी’वन अ’गाडि बढ्छ ।’ उनले आफूले असल जीवनसाथी खोजेको सुनाईन् ।उ’नले आफू क’हिल्यैपनि भूत र भविष्यमा नअल्झिने बरु वर्त’मानमा केन्द्रित रहने व्यक्ति भएको पनि सुनाईन् ।

‘पत्रकार धमलाले ‘अब त’पाईँले प्रेम गर्दा कस्तो युवकसँग गर्नुहुन्छ ? तपाईँको सोच ?’ भनेर राखेको प्रश्नमा नायिका अधिकारीले भनिन्– ‘मलाई एकदमै प्रेरणा दिने व्यक्तिमध्येमा तपाईँ एक हुनुहुन्छ जस्तो लाग्छ, सायद मेरो श्रीमानमा तपाईको केही गुण चाहन्छु ।

‘आफ्नो श्रीमतीलाई निकै नै विश्वास गर्ने, सपोर्ट गर्ने, उहाँले गर्न चाहेको सपनामा उ’हाँलाई चा’हीँ पुस गर्ने, तपाईमा भएका त्यस्ता गुणहरु पक्कै पनि म मेरो श्रीमानमा चाहन्छु ।

‘हाम्रो नेपालमा भएका विवाहित जोडीहरु मध्येमा तपाईका धेरै गुणहरु धेरै श्रीमानहरुले सिक्न आ’वश्यक छ । र, श्रीमतीहरुले पनि त्यो चिज सिक्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News