काठमाण्डौं ।नेपाली लोकदोहोरी गीत संगीतमा बाल बालिका को स्वरमा रहेका गीतहरु पछिल्लो समय निकै चर्चामा रहेका छन । ११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै गीतको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्राली को अफिसियल युटुव मार्फत सार्वजकि भएको छ ।

‘सानो बालापनको मायालाई गीतमा    समेटिएको   छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ । दिपक गिरीको छायाँकन ,निरञ्जन केसीको सम्पादन तथा नि शान एस केको रहेको छ । गल्ती के थियो खै “ गीतको भिडियोमा अशोक पौडेल , सरला मरढा , अर्जुन पन्त र बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ

‘गल्ती के थियो खै गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो पनि,,अब युटुब नेपालमा बन्द गर्दै सरकारले!बल्ल बोले प्रेस काउन्सिलका अध्यक्ष (भिडियो सहित)

‘काठमाडौं। पछिल्यो समय यूट्युवको ट्रेन्डिङमा    रहेका बाल कलाकार सचिन परियारको बारेमा प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष गोपाल बुढाथोकीले युट्युबरहरुले बाल मस्तिष्कमा असर पर्ने खाले भिडियो सामग्री अपलोड गरेर पैसा कमाउने खेल भइरहेको बताए ।’

‘सचिनलाई उनको आमासँग भेट गराउन राम्रो पक्ष हो   तर विना सम्पादन गरेर सार्वजनिक गर्दा बालमस्तिष्क   मा कस्तो असर पर्छ, त्यो कुरालाई ख्याल नगरी जस्ता  को त्यस्तै सार्वजनिक गर्नु आपत्ति हो ।’   ‘सामाजिक सञ्जालमा विभिन्न खाले समाजमा अपाच्य,   श्रीमान्–श्रीमतीको झगडादेखि लिएर

‘प्र,हरीको सट्टा आफै विभिन्न कार्यालयहरुमा बुम र क्यामे रा बोकेर गुण्डा शैलीमा प्रवेश गर्दै धम्क्याउने    गतिविधि आएको छ ।’‘यस्तो गतिविधि पत्रकार आचारसंहिताभित्र नपर्ने बुढाथोकीले बताए ।

‘डलर कमाउने आशमा यस्तै खालको अपाच्य   सामग्री सार्वजनिक भइरहे भने युट्युवको खोती बन्द हुन   सक्ने चेतावनी समेत दिए ।’ कतिपय युट्युवरहरुले खुलेरै प्रशंसा गर्ने खालका भिडियो सामग्री निर्माण गरेका छन् भने केही युट्युवरले भने समाजमा अपाच्य खालका भिडियो बनाएर सार्वजनिक गरिरहेका छन् ।

‘त्यस्तै हातमा बुम र क्यामेरा बोकेर पत्रकारिता हुँदैन, पत्रकारिताको आचारसंहितासमेत पालना गर्नुपर्ने उन    को भनाई थियो ।’‘लालिगुराँस डटकमले काउन्सिलका अध्यक्षसँग गरिएको कुराकानीको भिडियो तल हेर्नुहोला…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News