काठमाडौँ | पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सग्फल भएका थिए।

सानै उमेर देखि नै शिल स्वभाब को कारण  सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभिनय गरिसकेका छन्।सबैको प्यारो भएका सचिन को आमा पनि केहि दिन अगाडी मिडियामा आएकी थीइन

सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भएकी छु , सधै भरि यसरि नै नाम राख्दै जाऒस सधै सबैको यसरि  प्यारो बन्दै जाहोस भनेकी छिन्।सचिनको बुवाले कान्छी श्रीमति ल्याएर आफु लाई घरबाट निकालेको भनेकि छन्।

उता बुवाले उस्ले छाेडेर गए पछि छोरा छोरीको रेखदेख लगाई खुवाई गर्नका लागी सहरा चाइने भएका ले कान्छी श्रीमति ल्याएको बताएका छन् ऊनी भन्छिन उसले पैलेनै गुल्मी बस्दैमा अर्की श्रीमती ल्याई आफूलाई बेवास्ता गरेर बस्न नसकी हुनेको भनेकि छन् |

सचिन को बिषय लाई लिएर अहिले बजार ता’त्तिएको बेला कृष्ण कडेल मिडिया मा आएका छन्। सचिन एक दिन इन्द्रेणी मा आएर आफ्नो दु’ख सु’नाए पछि अर्को दिन मैले उसलाई स्कुल मा भ”र्ना गरिदिए। राम्रो प’ढाई भएको सचिन लाई आज कसको गीत गाउने , भोलि कसको गीत गाउने भनेर लिने रहेछन।  त्यो मलाई मन नै परेको छैन।

मैले मेरो छोरालाई त स्कुल लान पाएको छैन ,सचिन लाई बो’डर्स गरेको छु उसको बुबाले पैसा को लागी लाने रहेछन मैले आफ्नो भूमिका नि’र्बाह गरि सकेको छु र यो इन्द्रेणीले सचिन को बुबा आमालाई मिलाउने भन्ने कुरा पक्कै होइन।आफ्ना जन्म दिने छोरा छोरि लाई भेटेर सचिन को आमा अहिले घर फर्केकी छिन्। एक पटक छोरा छोरि लाई भेट्ने धोको थियो ।

सरिता को , बाग्लुङ्ग देखि एक पटक भए पनि आफ्ना सन्तान लाई भेट्छु भनि आएकी सरिता आफ्ना सन्तान लाई देखे पछि अंगालो हालेर धेरै रोईन सचिन पनि आफ्नी आमालाई देखेर धेरै माया गरे।  मेरी आमा राम्री हुनुहुन्छ , बुबाले अर्को बिहे गरेर मेरी आमा ले धेरै दु’ख दिनु भयो भनि गुनासो गरेका छन्।

सचिन कि आमा भन्छिन , मेरा सन्तान संग म बस्न नपाए पनि आउने दिन हरुमा नानी बाबु लाई भेट्न पाऊ , मैले सचिन अहिले भाइरल हुनु भन्दा मेरो साथमा हुदा मैले नै पहिले सचिन लाई माथि लिन खोजेको थिए। त्यति खेर पनि श्रीमानले साथ नदिएर बाबु माथि आउँ सकेन अहिले  भने रित्तो हात घर फर्किदै छु।

बाबु नानी लाई म बेला बेला भेट्न आउने छु। पछिल्लो समय मा सा’माजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परिवार को आमा पहिलो पटक मिडिया मा आएकी छिन्। सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदाहुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्।

अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अलग भएको ७/८ महिना भएको रहेछ।आमा मिडिया मा आए ल’गत्तै सचिन को बा’ल्यकाल को पुरानो भिडियो सा’र्बजनिक भएको। बुबा तेजेन्द्र आमा सरिता को साथ मा हुदा धेरै सुन्दर ।

खुशी थिए सचिन ढुंगा गिट्टी कु’टेर भए पनि सचिन लाई प’ढाईरहेकी थिइन्। सचिन लाई पनि हुर्काईन बढाईन ठुलो बनाईन तेजेन्द्रले दोस्रो बिबाह गरे पछि सन्तान संग अलग  बस्नु पर्यो।दुई बर्ष सम्म श्रीमान को माया र सन्तान पाउछु  कि भनि दुई बर्ष सम्म कु’रिन दुवै केहि नपाए पछि सचिन कि आमा सरिता ले दोस्रो बि’बाह गरेकी हुन्।

पहिलो श्रीमान बाट माया नपाएर दो’स्रो बि’बाह गरेकी सरिता लाई अहिले पनि भ’गवान ले ठ’गे , दोस्रो बिबाह बाट पनि राम्रो हुन् सकेन।यति बेला सचिन भाइरल भई रहदा   सचिन को  क’माई खान आमा अहिले मिडिया मा भा’इरल भएको भन्ने हरुको लागि यस भिडियो बाट पनि सचिन लाई आमा ले पहिले देखि नै प्रयास गरेको देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News