‘सुनसरीको भो’क्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव एक युवतीसँग शा’री’रिक सम्ब,न्ध रा’ख्दै गर्दा रं’गेहात पक्राउ परेका छन्। त’त्कालीन सं’ घीय स’माजवादी फो’रमबाट भो’क्राहा नरसिंह गाउँपालि काको अध्यक्षमा निर्वाचित यादवलाई बुधबार अबेर सुन सरीको धरान–४ स्थित डु’कु होटलबाट एक युवतीसंग आ’पत्ति’जनक अवस्थामा…’

‘इ’लाका प्रहरी कार्यालय धरानबाट ख’टिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।सुनसरी सदरमुकाम  इनरुवा बजारबाट उनले प्रयोग गर्ने सरकारी गाडीमा एक युवती लाई लिई अध्यक्ष यादव  हिँडेपछि स्थानीयले   सुनसरी प्रहरीलाई दिएको खबर अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टो’लीले यादव बसेको होटलमा छा’पा मा’री निजसँग युवती फेला पा’रेको प्रहरीले जनाएको छ।’

‘इ’लाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीको ने’तृत्वमा गएको टोलीले अध्यक्ष यादवलाई यु’व तीसँग नि’र्वस्त्र अ’वस्थामा फेला पा’रेको प्रहरी स्रो,त को भनाइ छ। हो’टलबाट अध्यक्ष यादवले प्रयोग गर्ने मोबाइल, नगद र प्रयोग गरिएका केही थान क’ण्ड’म’समेत ब’रा’म’द भएको सुनसरी प्रहरीले जनाएको छ।’

‘प्रहरी स्रोतका अनुसार युवतीलाई आफ्नै कार्यालयमा जा’गिर दिने प्र’लोभन देखाउँदै अध्यक्ष यादवले विगत केही वर्ष अघिदेखि नि’यमित यौ’न शो’ष’ण गर्दै आएका थिए। यसबारे थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख कमल थापाले बताएका छन् ।’

‘पक्रा,उ परेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष यादवसहित यु’वतीको बुधवार राती नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ। सिधाकुरा बाट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News