काठमाडौं ९ वैशाख ।  नेकपा एमालेको माधव कुमार नेपाल समूहका नेताहरु छलफलमा जुटे का छन् ।  प्रधान मन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग   भएको वार्ताको विषयमा छलफल गर्न आज नेपाल समुह आन्त रिक पार्टीको छलफलमा जुटेको हो ।

‘स्रोतका अनुसार हिजो ओलीसँग भएको वार्ताको विष    य मा आज  नेपालले  ब्रिफिङ गर्न लागेका हुन्  ।  हिजो नक्सालको एक होटलमा दुई घ’ण्टा बढी नेपाल र ओली बिच वार्ता भए को  थियो । हिजै  नेपाल समुहका  नेता  योगेश भट्टराई बालुवाटार  गई  ओलीसँग पार्टी एकता गरी मिलेर जार्औ भन्दै कारवाही नगर्न आ’ग्रह गरेका थिए ।

यो पनि,,ओलीलाई भेटेर योगेश भट्टराईले भने- ‘विगतका कुरालाई बिर्सेर नयाँ ढंगले अघि बढौँ’ काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । बुधबार अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका उनले पार्टीलाई फुटाउनतिर नभएर जोगाउनतिर लाग्न आग्रह गरेका छन् ।

नेता भट्टराइले पार्टीका सबै नेताहरूलाई समेटेर अघि बढ्न पनि आग्रह गरेका छन् । विगतमा भएका भुलहरुलाई बिर्से र नयाँ ढंगले अघि बढ्न उनको आग्रह रहेको छ ।   एमाले को विभाजन भए प्रतिक्रियावादी खुसी हुने र जनता निरा स हुने खतरा उत्पन्न हुने नेता भट्टराईले अध्यक्ष ओलीलाई सल्लाह दिएका छन् ।

साथै, पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने पनि बताएका छन् ।यसअघि अध्यक्ष ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलना थ खनाल,.

उपाध्यक्ष भीम रावल, नेता भट्टराईसहित २७ सांसदलाई स्पष्टीकरण सोध्नुभएको छ । स्प’ष्टीक’रणपछि का’रबाही गर्ने अध्यक्ष ओलीको ध’म्किपछि नेता भट्टराई पार्टी जोगा उनका लागि दौँडधुपमा रहेका छन्।श्रोत न्युज२४नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News