काठमाडौं– विभिन्न प्रकारका भिडियोहरू र फोटोह       रू सोशल मी`डियामा भाइ`रल हुन्छन् र भइरहन्छन्। भा,इर,ल बनेका त्यस्ता तस्विर र भिडियाेहरू     केही रमाईलो हुन्छन् त केही कुराहरूले हाम्राे निकै मन छुन्छ भा`बुक बनाइदिन्छ ।

त्यस्तै एउटा तस्वीर आजकल इन्टरनेटमा भाइ`रल भइरहेकाे छ, यो देखेर तपाईको आँखामा पनि सायद आँसु थामिनेछैन। भारतमा को,रोना भाइ`रस संक्र`म    ण तीब्र गतिमा फैलिरहेकाे छ । दिनदिनै नयाँ रेकर्ड बन्ने क्रममा छ ।

केन्द्र र राज्य सरकारहरूले मानिसहरूलाई कोविड प्रोटो कल अनु,सरण गर्न र मास्क लगाउन आग्रह   गरिरहेका छन्।यस्तो अवस्थामा, सामाजिक सञ्जा,लमा एक भा,बु क तस्वीर भाइरल भइरहेको छ।

जसमा एक महिला र बच्चाले पातको मास्क लगाए  का छन्। यो फोटो आईपीएस अफिसर आरके विजले आफ्नो ट्विटर खातामा सेयर गरेका छन् । सँगै  मास्क लगाउन अ,पिल पनि गरेका छन्।

तस्विरमा हामी देख्न सक्छौं कि एक महिला र बच्चा दुबैले पातको मास्क लगाएका छन्। बच्चा काखमा च्या    पेर उभिएकी ती महिलासँग सायद मास्क थिएन हाेला। त्यसैले उनले पातबाट बनेको मास्क लगाइन् ।

फोटोको क्याप्शनमा, अफिसरले लेखेका छन्, ‘गरीब, तर गैरजि,म्मेवारपूर्ण हैन।’सोशल मीडियामा व्यक्तिहरूले यस फोटोको आनन्द लिइरहेका छन्।

व्यक्तिहरूले यसलाई एक अर्कामा मात्र साझेदारी गरि रहेका छैनन् तर यसमा विभिन्न टिप्पणीहरू र प्रतिक्रि`या पनि दिइरहेका छन्। यो तस्वीर मान्छे को हृ`दय छाेएकाे छ सिधाकुरा बाट `

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News