काठमाडौं ९ वैशाख । अ’वै’ध ला’गुऔ`षध खैरो हिरोइन सहित एक नेपाली यु’वक प’क्रा’उ परेका छन् ।  प’क्राउ पर्नेमा धादिङ खनियाबा’स गाउँ पालिका वडा १ का ४९ वर्षका दावा लामा रहे को प्र’हरीले जनाएको छ ।  लामा पाकिस्तानबाट इयर अरेबिया एयरलाइनस मार्फत आर जाह हुँदै नेपाल आएको प्रहरीले जनाएको छ ।

गत चैत २६ गते नेपाल लामाले लुकाई छि’पाई लागु औ`ष’ध वि’षेश सुचनाको आधारमा त्रिभु वन अन्तर्राष्ट्रिय विमानस्थ लबाट प्रहरीले प’क्रा’उ गरेको थियो । त्यसपछि उनलाई प्रह रीले नेपाल प्रहरी अस्पतलमा ल्याएर सीटि स्क्यान   गरेको थियोसीटिस्क्यानबाट ला’माको पेटमा ९३ वटा   क्या’प्सुल दे’खिएको थियो ।

त’त्पश्चात दि’साबाट निकालेर जोख्दा ९०० ग्राम तौल रहेको प्रहरीले जनाएको छ । त्यस्तैगरी उ’क्त व्यक्तिको   साथबाट उनको पा’सपोर्ट १ थान, ३०० अमेरिकन डलर र एक’थान टिकट फेला परेको प्रह’री जनाएको छ ।

यो पनि,,बधाई छ: नेपालले मले’सियालाई फराकिलो अ न्तरमा हराउँदै सानदार जित निकालेको छ।’राजधानीमा जारी त्रि’कोणात्मक टी-ट्वान्टी आई क्रि’केट   सिरिज अन्तर्गत बि’हिबार भएको राउन्ड रोविनको अन्तिम खेल   मा नेपालले मलेसिया माथि ६९ रनले जित निकालेको हो। नेपालले दिएको २१८ रनको विशा’ल लक्ष्य पछ्याए  को मलेसिया ५ बल अगाडि नै अ’लआ’उट हुँदै १४८ रन  मा समे’टियो।

‘मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वा धिक   ४१    रन बनाए। यस्तै क’प्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर वि’रेनदीप सिंहले १३ रन जोडे। बाँकी खेलाडीले खासै रन बनाउन सकेनन्।  मले सिया लाई सस्तैमा रोक्न नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले ३–३ विकेट लिए। सुशन भारीले १ विकेट हात पारे।

‘यसअघि करन केसीले सानदार ब्याटिङको   मद्द”तमा नेपालले त्रि’कोणात्मक टी-ट्वान्टी आई क्रि’केट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ”को निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनायो।

‘नेपालले टी ट्वान्टीमा बनाएको यो दोस्रो सर्वा धिक रन हो। १३ औं सागमा नेपालले भुटान वि’रुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छ’क्काको मद्दतमा ४५ रन बनाएपछि नेपा लले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो।

‘डेब्यू’सहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाए का कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो   विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । तर १२ औं ओभ रमा दुवै खेलाडी आ’उट भएका थिए ।

अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफि कबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए ।

‘२५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए ।

‘उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए का थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।

‘यो जितसँगै नेपाल प्रतियोगितामा ४ मध्ये ३ खेल जित्दै ६ अंकसहित समूहको शीर्ष स्थान मा रहँदै फाइनलमा पुगेको छ। उपाधिका लागि नेपालले शनिबार नेदरल्याण्डसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News