
‘काठमाडौँ, ९ वैशाख- नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गु’ह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्ये’श्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दि’नुभयो । ‘
‘फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको को’षले आज जारी गरेको सूचनामा उ’ल्लेख छ ।’
‘सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अ र्को व्यवस्था नभएसम्मका लागि पशुपति नाथ, गुह्येश्वरी लगायत मन्दिर बन्द गरिने उहाँले बताउनुभयो । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रि’याक लाप गर्न निषेध गरिएको छ ।’
‘यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोना बाट बच्न जारी बन्दाब न्दीका कारण नौ महिना सम्म पशुपतिनाथ, गुह्येश्व”रील गायत मठमन्दिर भक्तजनका लागि ब’न्द गरिएको थियो ।’
‘विसं २०७६ चैत ११ गतेदेखि ब’न्द गरिएको मन्दिर विसं २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रि का अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो ।’
‘मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गते देखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो । अन्य क्षेत्र खुला गरिँदा समेत पशुपतिनाथ, गुह्ये श्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले त्यस बेला विरोधसमेत जनाएका थिए ।
‘मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबै लाई अनि वार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षा का विधि अपनाउन कोषले आह्वान गरेको छ । (रासस)