‘नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखा न गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ।  मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अक लादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ।

‘अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंख घण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु, बाह्रै महिना कटहर फल्नु, रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भए को जनविश्वास छ।

‘यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु आदि कुराहरु छन्।यी मन्दिरको महिमा   बुझेर योगी नरहरि नाथको सक्रियतामा २०५५ सालमा ८५ औं कोटीहोम लगाइएको थियो यसै गरी श्री   अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति एवं तनहुँ म्याग्दे ३, किलचोक लाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धर्मगुरु व्यासाचार्य किशोर गौतम ज्यूको सक्रियतामा

‘२०७४ चैत्र २५ गतेबाट २०७५ बैशाख ३ गते सम्म भए को श्रीमद् देवीभागवत विराट धनधा न्याचल ज्ञान महाय ज्ञ, रुद्रभिषेक, सप्तशति, पाठपरायण, हवन,   तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा प्रखर कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको सो कार्यक्रममा रु ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा संकलन भएको थियो ।

‘सो महायज्ञ संचालन कार्यक्रमको प्रमुख अतिथी संघीय संसदका माननीय सांसद श्री केदार सिग्देल हुनुहुन्थ्यो। सो कार्यक्रम सफल पार्न म्याग्दे गाउँपालिका तथा अन्य   क्षेत्र का समेत समाजसेवी, बुद्धिजिवी, महिला, शिक्षक, विद्या र्थी, पत्रकार, किसान, मजदुर, राजनैतिक दल, पेशाकर्मी, संघसंस्था सबै तह र तप्काका व्यक्ति सहभागी भई आर्थि क सहयोगका पु¥याउनु भएको थियो । अ

‘कलादेवी मन्दिरको गुरुयोजना बनाउनको लागी ललितपुर गोदावरी नगरपालीका वडा नं. १३ निवासी विनोद खड्का लाई आम भेलाले जिम्मा दिने निर्णय गरीएको थियो ।कार्य क्रमको लक्ष्यः किलचोकलार्इं धार्मिक तथा पर्यटकीय स्थ लको रूपमा सर्वाङ्गीण विकास गर्ने उद्देश्यहरु यस प्रकार छ।

‘१. किलचोकलाई धार्मिक पर्यटकीय स्थल बनाउन आव श्यक भौतिक निर्माणको कार्य सम्पन्न गर्ने । २. किलचोक अकला देवीको मन्दिरको स्तरोन्नति गर्ने ।३. अकला देवी मन्दिर वरपर रहेको जमीनमा वनभोज स्थल निर्माण गर्ने ।४. अकला देवी मन्दिर वरपर रहेको जमीनमा वातावरण मैत्री उद्यानहरु निर्माण गर्ने ।५. अकला देवी प्रति धार्मिक आस्था र विश्वास जगाउने।

‘६. अकला देवी नजिक रहेको रुद्रदेवीको स्तर अन्नतीलाई सहयोग गर्ने ।महत्व : किलचोकलाई धार्मिक   पर्यटकीय तथा वनभोज स्थलको रुपमा विकसित गराई स्थानीय रुप मा निम्न आय भएका व्यक्ति÷परिवारको आय  आर्जनमा वृद्धि गराउनुको साथ साथै रोजगारीका अवसर वृद्धि गरा उन मद्त गर्ने छ । स्थानिय समुदायलाई पिउने पानी, सरस फाई र फोहर मैला ब्यवस्थापन गर्नको लागी सहयोग गर्ने छ ।

‘यो गुरु योजना सम्पन्न भए पछी तीर्थयात्री, प्रकृतिक, सास्कृतिक , बातावरणीय पर्यटकहरु बढ्नेकुरामा माथि ल्लो सेती परियोजना र निर्माण सुरुभइ रहेको धयेरे किल चोक पक्कि मोटर मार्गले थप योगदान पुग्ने छ

संचालन गरिने निर्माण कार्यक्रमहरु तथा अनुमानित लागत विवरणः

‘१. अकला देवी मन्दिर निर्माण काय र लागत   विवरणः मन्दिर प्राचिन शैलिमा धार्मिक किंब दन्तीमा मुख्य आधार मानि कलात्मक काठ, तामाको छानो, बुट्टेदार इटा, र गजुर बाट निर्माण   गरिनेछ जसको  अनुमानित लागत रु  ७० लाख ३६ हजार रहने छ ।

‘२. शिवालय मन्दिर निर्माण कार्य र लागत विवरणः तामा को छतको साथ शिव मन्डपको मर्मत,  त्रिसुल    निर्माण, आदी गर्नको लागी रु ५ लाख १३ हजार रहने छ ।३ होवन कुण्डको निर्माण कार्य र लागत विवरणः निर्माण  मरम्मत, तामाको छत, सजावटी   धातु स्तम्भ,आदीको लागी  रु ३ लाख रहने छ ।

‘४ पश्चिमी साइडको निर्माण कार्य र लागत विवरणः पश्चि म साइड गेस्ट रूम, पक्कि भवन निर्माणको लागी आधार स्तम्भ, सम्पूर्ण छड, सिमेन्ट   प्लास्टर, रङ, रोकन,   ईट्टा, झ्याल, ढोका, १५०० स्क्वायर फिट पक्कि भवन  र  ८०० स्क्वायर फिट को जमिन मुनिको भवन आदिको लागि अनु मानित लागत रु ५२ लाख १० रहने छ ।

‘५ दक्षिण साइडको निर्माण कार्य र लागत विवरणः दक्षिण पूवी साइड गेस्ट रूम पक्कि भवन निर्माणको लागी आधार स्तम्भ, सम्पूर्ण छड, सिमेन्ट प्लास्टर, रङ, रोगन ईट्टा,झ्याल , ढोका, ११०० कत्रात। पक्कि भवन र २०० कत्रात। को जमिन मुनिको भवन आदिको लागि अनुमानित लागत रु २९ लाख रहने छ ।

‘६ उत्तर साइडको निर्माण कार्य र लागत विवरणः उत्तर पूर्व साइड गेस्ट रूम पक्कि भवन निर्माणको लागी आधार स्तम्भ, सम्पूर्ण छड, सिमेन्ट प्लास्टर, रङ, रोगन,ईट्टा झ्याल , ढोका, १५०० स्क्वायर फिट पक्कि भवन र ५०० स्क्वा यर फिट को जमिन मुनिको भवन आदिको लागि अनुमा नित लागत रु ४६ लाख ९२ हजार रहने छ ।

‘७ मुल गेट निर्माण कार्य र लागत विवरणः  मुख्य गेट टायल ईटा र छत संग मिट्टी टाइल या सजावटी  टाइल, गजुर, सजावटी सबै पूर्ण गर्न। रु १ लाख ७५ हजार रहने छ । ८ वातावरण मैत्री उद्यान निर्माण कार्य र लागत विव रणः वातावरण मैत्री उद्यान निर्माण र पीसीसी, जलविद्युत आदी निर्माण गर्नको लागी रु ३० लाख रहने छ ।

‘९ पैदल मार्ग निर्माण कार्य र लागत विवरणः   १०५ मिटरको लम्बाई र १.८ मिटरको चौडाइमा इटा सोलिङ्ग, पिसिसि आदी निर्माण कार्य गर्नको लागी रु ९ लाख ५० हजार रहने छ ।१० बनभाज स्थल निर्माण कार्य र लागत विवरणः ६५० square ft को ३ वटा बनभोज   स्थल निर्माण गर्नको लागी ३२ लाख ४० हजार लागत रहने छ ।

‘११ वातावरण मैत्री उद्यान निर्माण कार्य र लागत विवरण (पिकनिक स्पर्ट) वातावरण मैत्री उद्यान निर्माण र पीसी सी,पानी, बत्ति आदी निर्माण गर्नको लागी रु २० लाख ।माथिको विवरणको आघार र कन्सल्टेन्सी सेवा, भ्याट विल समेत गर्दा रु ३ करोड ८८ लाख ६३ हजार १ सय  ८९ रुपया ४४ पैसा लागत बराबरको गुरु योजना भयो.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News