काठमाडौं ।आ’फ्नो फेसबु’कको क’भर फोटोमा नै एमसीसी खारेज गरौ भन्दै फोटो अपलोड गर्ने अमेरिकी अनुसन्धानकर्ता डा. मेरी डेशेन यी नै हुन् !मान’वशास्त्री ए’वम् अनु’सन्धानकर्ता डा. मेरी डेशेन ग्रीनकार्डधारी अमेरिकी नागरिक हुन् ।सा’ढे तीन दशक नेपालमै रहेर नेपाली समाज र इतिहा’सको अध्ययन गर्ने क्रममा

नेपाली महिला, दलित, सुकुमबासी, र वाम आन्दोलनबारे गहिरो अध्ययन गरेकी मानवशास्त्री डा मेरी डेशेनले ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति इतिहासमा स्ट्यान्डफर्ड युनिभर्सिटी क्यालिफोर्नियाबाट विद्यावारिधि गरेकी हुन् ।स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटीकी संस्थापक सम्पादकमध्ये एक उनी।

‘युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया’मा प्राध्यापन गरि हाल ‘वासिङ्टन युनिभर्सिटीमा अनुसन्धाताका रूपमा आबद्ध छिन् ।नेपाली भाषा प्रष्टसंग बोल्ने डा. डेशेनसंग बहुचर्चित अमेरिकी अनुदान सहयोग एमसीसीमा केन्द्रीत रहेर पब्लिक डीसकोर्स फाउन्डेसनले अनलाइन मार्फत उनिसंग गरेको कुराकानीमा।

एमसिसी नेपालकाे हित विपरित छ बताएकी छिन ।डा. डेशेन एमसीसीको कटर विरोधी नै रहिछिन् भने थप प्रष्ट यसकारण छ कि उनले आफ्नो फे”सबुक कभर फोटो नै एमसीसी खारेज गरौ भनेर अपलोड गरेकी छिन ।नेपालमा एमसीसी संसोधनसहित पारित गरिनु पर्छ भन्नेहरुको बीच डा. डेशेन यसलाई ।

संसोधन होइन खारेज नै गरेर नेपालले अस्विकार गर्नु पर्ने बताएकी छिन ।कडा शब्दमा यसरी बुझाउछिन् एमसीसी बारे डा. डेशेन- “अमेरिकाले अनुदान सहयोगको नाममा नेपाललाई सिधै लुटपाट गर्ने नि’काय हो एमसीसी लगभग १ घण्टा ४६ मि’नेटको अन’लाइन छलफलमा डेशेनले राखेको धारणाको सार संक्षेप यस्तो छ।

एमसीसी समर्थकले किन नेपालीहरुलाई आर्थिक बिकाश हुन्छ भन्दै भ्रम छरेको भन्दै गम्भीर चिन्ताब्यक्त गरेकी छिन एमसीसीले दिने आर्थिक बिकाश भनेको निजीकरण मार्फ त हो जसको असमान नतिजा विश्वले देखिसकेको छ एम सीसीको दस्तावे’जहरु रा’म्ररी अध्ययन गर्दा पनि प्रष्ट हुन्छ

कि एमसीसीले आर्थिक सहयोगको नाममा नेपालको सार्व भौमिकता माथि नै प्रहार गर्ने बुँदाहरु छन् ,तर यो सम्झौता गर्ने नेताहरु किन यसलाई बुझ्ने कोसिस गर्दैनन् ?बैदेशिक लगानीको नयाँ मोडलमा अमेरिकाले बिश्वलाई कज्याउन एमसीसीलाई अघि बढाएको एक आर्थिक प्याकेज हो,

यसलाईअब बुझ्न ढिला गरेमा ठुलो दुर्भाग्य आउने संकेत समेत गरेकी छिन ।यो एम’सीसी ५०० मिलियन अमेरिकी डलर अनुदान हुदै होइन।यो व्यापा’रिक उपनिवेशको नयाँ मोडल हो। यो पनि भिडियो समचारको अन्तमा राखिएको छ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपालले संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन् ।

ओली र नेपाल मेरियट होटलमा भेटवार्ताका लागि गएका थिए । बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता शुरु हुन लागेको हो ।

बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो । भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो, तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।

यो पनि हामीले हाम्रो ध”राहरा भु’कम्पले भ’त्काए पछि कति सम्झिए का थियौ। उति राम्रो ठडिएको धराहरा भवना अवशेसमा परिवर्तन भए पछि पुनह ठडिएको छ सुनको गजुर राखिसकेको छ यो हामी सबैको लागि खुसि को सन्देश हो। र अबपुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

धरहरामा गजुर स्थापना गरिएको छ ।पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो ।२०७२ वैशाखको भू’कम्पमा भत्किएको धरहरा पुनर्निर्माण सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते उद्घाटन गर्दै छन् ।३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित रकम लागत रहेको छ।

धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन् ।यसको निर्माण ठेक्का जी”आईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ धरहरामा गजुर स्थापना गरिएको छ पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर..!

आइत बार धरहरा को टुप्पोमा राखिएको हो र अब २०७२ वैशाखको भूकम्प मा भत्किएको धरहरा पुन र्निर्माण सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब यही वैशाख ११ गते उद्घाटन गर्दै छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनु”मानित लागत रहेको धरहराको।

“पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।आम नेपालीहरुको रकम बाट अझ भनु जनस्तरबाट बनेको यो देशको एउटा गरिमा हो सान हो।अब छिट्टै फेरि पनि हामीले धराहराको अ’वलोकन गर्न पाउ’नेछौ”।

लामो समयको अन्तरविरोध पछि नेपाल र ओली विच भेटवार्ता भएको हो र श्रोतका अनुसार झण्डै घण्टौ सम्म ओली बोलीरहे र नेपाल सुनिरहेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News