काठमाण्डौ।हिजो मात्र देखिएको एक दृष्यले धेरैको ध्यान”केन्द्रित गरेको छ। वि’षय पुरानो भए पनि फेरि स”तहमा आएको छ र यदि उक्सावटमा चरि”त्र ह’त्या गरेको हो भने बालिका माथी का’रवाहि गर्नु पर्छ हैन भने अब मुख्य मन्त्री “शेरधन माथी पनि छा”नविन हुनुपर्छ भन्दै विभिन्न क्षेत्रका ब्यक्तिहरुले माग राख्नु भएको छ”।

“एमालेको  नयाँ पार्टी  का’र्यालय थापाथली बाट बालिका खड्का प’क्राउ परेकी छिन्।प्र’देश एकका मुख्यमन्त्री शेर धन राईलाई गा”ली गलौज गरेको आ’रोपमा उनलाई हिजो “प्र’हरी ले प’क्राउ गरेको हो।”बिहीबार थापा”थली सरेको पार्टी कार्या लयमा खड्का पुगेकी थिइन्। खड्कालाई पार्टी का’र्यालय प’रिसरबाटप’क्राउ’गरिएको छ”।

“म’हानगरीय प्र’हरी परिसर का”ठमाडौंले जनाएको छ खड्का लाई अहिले सिंहदरबार वृत्तमा राखिए को छ ।मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि वि’वाद छ। खड्काले राईलाई  यौ’न शो’षण गरेको आ’रो’प लगाउँदै आएकी थिइन्।यो पनि पढ्नु’होस! नेकपा एमाले को।

“नुवाकोट जिल्ला कमि टी बैठक बसिरहँदा प्रहरीले बैठक स्थल छोड्न दबाब दिए को छ।एमालेभित्रको विवाद का का’रण लगाइएको ताला फोडेर एमालेका नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले बैठक आयोजना गरेपछि प्रहरीले बैठकस्थल छोड् न द’बाब दिएको हो”।

“नेकपा एमाले नुवाकोटका अ’ध्यक्ष नारायण खतिवडा वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन्।६५ सदस्यीय जिल्ला कमिटीमा ४५ जना माधव नेपालको पक्षमा छन्। नुवाकोट मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओली समूहले समानान्तर कमिटी गठन गरेको छ।ओली पक्षले  बद्री मैना लीलाई अध्यक्ष बनाएको छ। मैनाली २०७५ जेठ २ अघि जिल्ला क’मिटीको उ’पाध्यक्ष थिए”।

‘विवाद भए पनि पार्टी कार्यालय दुवै पक्षले प्र’योग गरेका थियौं।तर अहिले भने शक्तिको आडमा हामीलाई निकाल्न “खोजिएको छ।”एमाले नुवाकोट की स’दस्य उषाकिरण तिम्सिनाले सेतोपाटीसँग भनिन्”’प्रहरीले तपाईंहरू यहाँ बाट जानुस् भनिरहेको छ। हामीले आवश्यक परेमा प्रति कार गर्ने तर बैठकस्थल नछोड्ने भनिरहेका छौं” !

“यो पनि नेकपा स्थापना दिवस पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्य मन्त्री राईलाई आज उनै बालिका खड्काले आ”क्रमण को प्रयास गरेकी हुन् ।जसले यस अगि आफूँ माथी राईले यौन हिंसा गरेको आरोप लगाउदै आएकी थिईन्।मुख्यमन्त्री राई मुख्यालय को भित्री गेटमा पुग्दा”।

आफ्नो इज्जत लुटेको भन्दै बा’लिकाले आ’क्रमण को प्रयास गरेकी हुन् ।उनले पार्टीमा हक जमाउन नदिने भन्दै गा’ली ग’लौज गरेकी थिइन् र बा’लिका लाई प्रहरीले नै नियन्त्रणमा लिएपछि पनि आ”क्रमणको प्रयास गर्दै गा’ली ग’लौज गरेकी थिइन मलाई बिहे गर्छु भनेर इज्जत लु”ट्ने,

बालिका चिच्याइरहिन् ।उनले रा’ईमाथि अनमेल विवाह गरेको भन्दै चिच्या”इरहिन् बा’लिकाले आ’रोप लगाउँदै चिच्या’इरहँदा एमाले नेतृ राधा ज्ञ’वालीलगायत हेरिरहेका थिए । केही पुरुषले भने बा’लिकालाई पा’गल भनिरहेको सुनिन्थ्यो” ।

बा’लिका खड्काले मुख्यमन्त्री राईविरुद्ध यौ’न दुव्य’र्वहार को आरोप लगाउँदै आएकी छिन् । राई पुगेको ठाउँमा उनी पुगेर आ’क्र’मणको प्रयास गर्ने गरेकी छिन् ।यस विषयमा अहिले सञ्जालमा विभिन्न टि’प्पनीहरु आएका छन र अब अधिकांशले यति भए पछि मुख्यमन्त्री राई माथी पनि छान विन हुनु पर्छ भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News