काठमाण्डौं ।प्रधानमन्त्री केपी शर्मा ओली सँग डिनर गरे लगतै उठेर हिडे गौतम “प्रधानमन्त्री निवास बालुवाटारमा “बिहिबार ‘ओलीले गौतम सँग डिनर मि’टिङ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।

“चार जनाले डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। भेटपछि गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेको छ।सम्माननीय प्र”धानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको

संवादपछि,उहाँले भन्नुभयो-केपी ओली देशको प्रधानमन्त्री हो,नेकपा(एमाले)को अध्यक्ष हो।तर उहाँसँको मेरो सम्बन्ध पदका कारणले बनेको होइन”जमाना दे’खिको हो र अटुट रहिरहनेछ,’भट्टराई”ले लेखेका छन्,अब कमरेड वा”मदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि”(सेतोपाटी बाट ।)

यो पनि बैशाख ९ । प्रति नि”धिसभा विघ’टनपछि पहिलो सरकार,वि,रु,द्ध सडक “आन्दोलन गरेको मा’ओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन ।माओवादीको पटक पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि।

समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ”।“बुधबार बसे को मा”ओवादीको बैठकले प्र’धानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्र,वक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।”

“उनले भने ‘समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नु हुनेछ, र जुन जुन छिट्टै हुन्छ नेकपा मा”ओवादी केन्द्रको समर्थन कायमै रहे’काले केपी शर्मा ओली नेतृत्वको सरकार बहुम”तमा रहेको छ..!
एमाले र माओवादी केन्द्र लाई अब फागुन २३ गते सर्वोच्च

अदालतको फैसलाले अगल–अलग गर्ने फैसला गरे पनि माओवादी केन्द्रले सरकार लाई दिएको समर्थन कायम नै राखेको छ ।मा”ओवादीले आफ्नो पार्टी बाट सरकार मा..। स”हभागी भएका मन्त्रीहरू  लाई फिर्ता बोलाउने निर्णय नमानेपछि सांसद पद नै नरहने गरी कारबाही गरेको छ ।”

“तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने “कायमै राखेको छ।माओवादी ले सरकार लाई दिएको र  समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेपछि सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ प्रधानमन्त्री ओलीले विश्वासको मत लिन जनता समाजवादी पार्टीसँग को सहकार्य अगाडि बढाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News