काठमाडौं-कोभिड–१९ (को’रोना भा’इरस) सं’क्र’मितको उद्धा’रका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । बिहीबार प्रदेश विपद् व्यवस्था पन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो ।

‘भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन । महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनी,,बधाई छ: नेपालले मलेसियालाई फराकिलो अन्त रमा हराउँदै सानदार जित निकालेको छ।राजधानीमा जारी त्रि’कोणात्मक टी-ट्वान्टी आई क्रि’केट सिरिज अन्त र्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसिया माथि ६९ रनले जित निकालेको हो। नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया    ५ बल अगाडि नै अ’लआउट हुँदै १४८ रनमा समेटियो।

‘मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वा धिक   ४१    रन बनाए। यस्तै क’प्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर वि’रेनदीप सिंहले १३ रन जोडे। बाँकी खेलाडीले खासै रन बनाउन सकेनन्।  मले सिया लाई सस्तैमा रोक्न नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले ३–३ विकेट लिए। सुशन भारीले १ विकेट हात पारे।

‘यसअघि करन केसीले सानदार ब्याटिङको    मद्दतमा नेपालले त्रि’कोणात्मक टी-ट्वान्टी आई क्रि’केट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ   को निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनायो।

‘नेपालले टी ट्वान्टीमा बनाएको यो दोस्रो सर्वा धिक रन हो। १३ औं सागमा नेपालले भुटान विरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छ’क्काको मद्दतमा ४५ रन बनाएपछि नेपाल ले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो।

‘डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बना एका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञाने न्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । तर १२ औं ओभर मा दुवै खेलाडी आ’उट भएका थिए ।

‘अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसि फलाई एलबिडब्यू आउट गराए ।

‘२५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे ।   कुशलले १२ बलमा २  छक्का साथ १६ रन बनाएका थिए ।

‘उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए का थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।

‘यो जितसँगै नेपाल प्रतियोगितामा ४ मध्ये ३ खेल जित्दै ६ अंकसहित समूहको शीर्ष स्थान मा रहँदै फाइनलमा पुगेको छ। उपाधिका लागि नेपालले शनिबार नेदरल्याण्डसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News